उहाँ यस्तो भन्नुहुन्थ्यो !
Communists of Nepal
We've to be honest here, this page has been rebooted. It's now in the control of the radicals.
यो भिडियो वास्तविक हो कि एआई हो ?
Kun AI hola Yo ?
28/03/2026
ठगीको अनुभव प्रयोग गरेर सुशासन ल्याउने रे ।
28/03/2026
देश जलाउन जति सजिलो चलाउन र बनाउन हुन्न बाबु हो ! सङ्गीत र स्वर विनाको र्याप ठोक्न जस्तै देश चलाउने कामलाई ठानिएको हो भने तिमी जति भ्रममा कोही छैनौ भनेर बुझ्नुपर्ने हुन्छ !
देश जलाउनेहरूलाई उन्मूक्ति दिने नियत सहित अध्यारो कोठामा तयार पारिएको षड्यन्त्रको पुलिन्दालाई खारेज गरेर निष्पक्ष जाचबुझ आयोग गठन गरी भाद्र २३ गते कलिला भाई बहिनीलाई ड्रेस सहित निषेधित क्षेत्र तोड्न लगाउनेहरू, ती अबोध युवायुवतीलाई गोली प्रहार गरी हत्या गर्नेहरू, पानी भन्दै नसालु पदार्थ पिलाउनेहरू, राष्ट्रको सम्पदा जलाउन दुरुत्साहन गर्नेहरू , जेल फोडेर भाग्ने र भगाउनेहरू तथा देशको मुटु जल्दा दमकल नपठाउनेहरू सबैको पहिचान गरी कानूनी कारबाहीको सिफारिश गरिनुपर्छ । कुन्नि के कार्कीको सम्योजकत्वमा गठित आयोगको कथित प्रतिबेदन खारेज गरी टुकुचामा बगाइदिनु उत्तम हुने देखियो । जय मातृभूमि !
Copy From : देव प्रकाश त्रिपाठी
उहाँ चैं सांसद रे !
उसले अब तलब लिन्छ कि लिदैन् ?
12/03/2026
ए..भनेपछि यो पनि तेरो सरकारले गरेकोे होला होइन त गोयब्लस ?
बलात्कारीलाई मृत्युदण्डको व्यवस्था गर !
साम्राज्यवादी अल्गोरिदमले गर्ने मस्तिष्क कब्जा देखि बचौँ ।
11/03/2026
नेपाल विरोधी साम्राज्यवादी छद्म युद्धमा सहभागी खलपात्रका केही फोटोहरु ।....कुनै दिन काम लाग्नेछ्न् । यी फोटोहरु सेभ गरेर राखौँ ।
देशद्रोहीहरुलाई चिनौँ !
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
