स्वतन्त्र पार्टी नेपाल
A new party system to develop people’s understanding and bring change to society.
शुभ तिहार! यो रमाइलो पर्वले तपाईं र तपाईंको परिवारलाई सुस्वास्थ्य, सम्पन्नता, र अनन्त खुशीको उज्यालोले भरिदिओस्। सुख, शान्ति, र समृद्धिको यो पावन अवसरले सबैका मन हर्षले उज्यालो बनाओस्। तपाईंलाई र तपाईंको परिवारलाई तिहारको धेरै-धेरै शुभकामना!
May peace and freedom reign in Palestine. Happy Buddha Purnima!!!
मनमा हजार सपना साचेर
पिठ्युमा एक झोला भिरेर
हातमा हरियो पासपोर्ट बोकेर
ऐरबस ३२० मा उडान लिने बेलामा
शुरक्षा दिने प्रहरीले नै हत्या गर्छ
रातो बाकसमा मृत्य शरीर फर्किन्छ
प्रचण्ड, के पी, शेर बहादुर
दस लाखमा युवा मार्नु भन्दा
रोजीरोटीको लागि रोजगारी देउ
सक्दैनौ;
कांग्रेस, एमाले, र मावोबादीको
दाहसंस्कार गर
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Naya Baneshwor
Kathmandu
