Aryan Pokharel

Aryan Pokharel

Share

समाजको प्रगतिशील परिवर्तनको लागि कदम चाल्दै
एक राष्ट्रवादी युवा 🇳🇵

29/09/2025

शुभ विजयादशमी, तिहार र छठ पर्व 2082 को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलकामना व्यक्त गर्दछु ।
यी महान् पर्वहरूले हाम्रो जीवनमा शान्ति, प्रेम, एकता, स्वास्थ्य, आयु, समृद्धि र उज्यालो भरिदिउन् । परिवारमा खुसी, समाजमा सौहार्द र देशमा प्रगतिको कामना गर्दछु 🙏❤️

22/02/2024

नेपाली कांग्रेसका युवा नेता प्रखर प्रवक्ता आदरणीय अंकल
Manjit Tamrakar ज्यू नेपाली कांग्रेसको महासमिति सदस्यमा मनोनीत हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
🙏💓

Photos from A***n Pokharel's post 06/02/2024

आज माननीय डा.तोशिमा कार्की दिदी संगको बैठक सत्रमा हामीले स्वास्थ्य, शिक्षा, साथै सरकारी अधिकारीहरूको लापरवाही सम्बन्धी विभिन्न सार्वजनिक मुद्दाहरू र हामी जस्ता युवाहरूले समाजको उन्नतिमा कसरी योगदान गर्न सक्छाैँ भन्ने विषयमा छलफल गर्यौं।
राष्ट्रप्रति उनको प्रतिबद्धता साँच्चै प्रेरणादायी छ।
जय नेपाल , जय घन्टी ! 🇳🇵🙏

Photos from Dr. Toshima Karki Secretariat's post 31/01/2024

फलदायी परिवर्तनको लागि युवाहरू एकजुट !!! 🙏🇳🇵

Photos from A***n Pokharel's post 28/01/2024

सम्पूर्ण राष्ट्रलाई जीवित राख्ने हातहरु प्रति मेरो कृतज्ञता !
राष्ट्रका प्रत्येक किसानलाई उहाँको बिना शर्त समर्पणको लागि धन्यवाद
जय किसान, जय नेपाल ! 🙏🇳🇵

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Sanepa
Kathmandu
00977