Sarkari Taja Samachar

Directions Contact the organization

Sarkari Taja Samachar Accurate, clear, and reliable updates from official government sources.

Sarkari Taja Samachar is a trusted platform providing authentic and timely updates on Nepal government notices, vacancies, exams, results, tenders, and official announcements.

04/09/2026

Cylinder Blast, Pepsicola Kathmandu 🇳🇵
Date :- 4 Sep 2026

रसुवा–भोटेकोशी बाढीको पछिल्लो अपडेटNDRRMA का अनुसार हालसम्म १,११४ जनाको शव फेला परेको, ३,९१६ जना अझै सम्पर्कविहीन, ११,९९...
02/09/2026

रसुवा–भोटेकोशी बाढीको पछिल्लो अपडेट
NDRRMA का अनुसार हालसम्म १,११४ जनाको शव फेला परेको, ३,९१६ जना अझै सम्पर्कविहीन, ११,९९३ जनाको उद्धार र २९२ जना घाइते भएका छन्। जलविद्युत् आयोजनाका सुरुङमा खोजी तथा उद्धार जारी छ भने भोटेकोशी–त्रिशूली क्षेत्रमा पुनः बाढी तथा पहिरोको जोखिम कायमै रहेकाले स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

📍Sarkari Taja Samachar | २ सेप्टेम्बर २०२६ | साँझ ६ बजे

#बाढी #रसुवा #भोटेकोशी #ताजा_समाचार

31/08/2026

Nepal Flood Viral House 🇳🇵

🚨 आजका प्रमुख अपडेटहरू: गोरखामा पहिरो, भोटेकोशीमा उद्धार तथा क्षति, पृथ्वी राजमार्ग अवरुद्ध, सुनको मूल्यमा गिरावटलगायतका...
31/08/2026

🚨 आजका प्रमुख अपडेटहरू: गोरखामा पहिरो, भोटेकोशीमा उद्धार तथा क्षति, पृथ्वी राजमार्ग अवरुद्ध, सुनको मूल्यमा गिरावटलगायतका महत्वपूर्ण समाचार।

🇳🇵 सम्बन्धित सबै क्षेत्रमा सतर्क रहौँ, सुरक्षित रहौँ।

कृष्णभीरमा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरूद्ध छ। मुख्य राजमार्ग अवरूद्ध भएपछि कुलेखानी-सिस्नेरी-फर्पिङ हुँदै काठमाडौं आ...
31/08/2026

कृष्णभीरमा पहिरो गएपछि पृथ्वी राजमार्ग अवरूद्ध छ।

मुख्य राजमार्ग अवरूद्ध भएपछि कुलेखानी-सिस्नेरी-फर्पिङ हुँदै काठमाडौं आउने सडकमा अहिले सवारी साधनको चाप बढेको छ।

31/08/2026

Prithivi Highway 🇳🇵
30 Aug 2026
#रसुवाबाढी 🇳🇵

🚨 रसुवा बाढी अपडेट: ९०३ जनाको शव भेटिएको जानकारी। बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी...
31/08/2026

🚨 रसुवा बाढी अपडेट: ९०३ जनाको शव भेटिएको जानकारी। बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।

🙏 सतर्क रहौँ, सुरक्षित रहौँ।

#रसुवाबाढी

30/08/2026

गल्छी गाउँपालिका–६ का बासिन्दा तथा कक्षा ७ मा अध्ययनरत ईशान खड्का बाढीका कारण विद्यालयमै छुटेको आफ्नो स्कूल ब्याग खोज्न विद्यालय पुगेको एकदमै भावुक र मन छुने भिडियो सार्वजनिक भएको छ। 💔🥹🙏

30/08/2026

विभिन्न ठाउँका बाढीका दृश्य एउटै भिडियोमा ||
🙏 प्रकृतिको प्रहार रोक्न नसकिएला, तर सावधानी अपनाएर धेरै जीवन जोगाउन सकिन्छ। सबै सुरक्षित रहौँ, सबैको रक्षा होस्। 🇳🇵

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Sarkari Taja Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sarkari Taja Samachar:

Shortcuts

Share