मिसन- विकसित नेपाल

मिसन- विकसित नेपाल

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मिसन- विकसित नेपाल, Political Party, Kathmandu.

घन्टी समूह, हाम्रो एक मतले देशको भविष्य बदल्न सक्छ! यो पेज नेताहरूको भ्रष्टाचार, स्वार्थ र सत्ताको दुरुपयोगविरुद्ध जनतामाझ राजनीतिक जागरूकता फैलाउने अभियान हो। हामी पैसा, मासु-भात र झुटा आश्वासनमा बिक्री हुने मतको संस्कार तोड्न चाहन्छौँ। मिसन ८४
हाम्रो एक मतले देशको भविष्य बदल्न सक्छ! यो पेज नेपालका पुराना ढल्के नेताहरूको भ्रष्टाचार, स्वार्थ र सत्ताको दुरुपयोगविरुद्ध जनतामा राजनीतिक जागरूकता फैलाउ

09/03/2026

जनताले निर्बाचित मान्छे यहाँ किन किताब बेचेको रे! यो मानसिकता बोकेको हरुवा पार्टीको बाहेक अरु हुन सक्दैन महाबिर पुनले सबै दलको दाना पानि आउने बाटो बन्द गरि दिएको हुनाले यो हर्कत गर्नु आएको जस्तो छ। सबै जना निर्बाचितले महाबिरले जस्तो सोच राखेको भए यो देश आज यो हालतमा हुने थिएन महाबिर पुन अनुसन्धान गर्दै गरेको हुने थिए स्वर्णिम वाग्ले देश को अर्थ विद बनेर बसेको हुने थिए।

07/03/2026

रास्वपा साठीऔ जित सहित एकसटठी स्थानमा अग्रता कायम गर्दै प्रत्यक्ष तर्फा १२१ सिट को दाबेदारी, समानुपातिक तर्फा २६५,६३१

07/03/2026

रास्वपा तिशौ जित सहित सतासी स्थानमा अग्रता कायम गर्दै प्रत्यक्ष तर्फा ११७ सिट को दाबेदारी कायम राख्दै २०१५ को कांग्रेस पछि पहिलो पटक एकल पार्टी दुइ तिहाईको बहुमत ल्याउने तर्फा अघि बढ्दै।

06/03/2026

रास्वपा एघारौ जित सहित एक सय चार स्थानमा अग्रता कायम गर्दै २०१५ को कांग्रेस पछि पहिलो पटक एकल पार्टी दुइ तिहाईको बहुमत ल्याउने तर्फा अघि बढ्दै।

06/03/2026

रास्वपा सातौ जित सहित एक सय सात स्थानमा अग्रता कायम गर्दै २०१५ को कांग्रेस पछि पहिलो पटक एकल पार्टी दुइ तिहाईको बहुमत ल्याउने तर्फा अघि बढ्दै।

06/03/2026

रास्वपा चौथो जित सहित एक सय छ स्थानमा अग्रता कायम गर्दै २०१५ को कांग्रेस पछि पहिलो पटक एकल पार्टी दुइ तिहाईको बहुमत ल्याउने तर्फा अघि बढ्दै।

06/03/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ - Update

06/03/2026

घण्टीमय बन्दै देश दुइ तिहाईको सरकार निर्माण गर्ने दिशामा अघि बढ्दै

06/03/2026

हैन के पार हो यो, सुरुवाती मत-गणनामा पुन पछि परे!

06/03/2026

एमालेको कोर एरियाहरुमै घण्टी टिनिनिनि !
काँग्रेस कालो मुख लाउँदै, एमाले फिनिनिनी !

06/03/2026

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ ताजा चुनाबी परिणाम

06/03/2026

तनहु -१ ताजा चुनाबी परिणाम

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu