16/07/2025
केही दिनमै यलः ल्याकु मि प्वा लाखे पाटनका गल्लीहरूमा उत्रिँदैछ — परम्पराको गर्जन फेरि गुञ्जिनेछ!
मि प्वा लाखेको पहिलो दिन।
मिति: साउन ७, २०८२, बुधबार
ठेगाना: सौगल टोल, ललितपुर
समय: दिउँसो ३ बजे
Video By; Sid Mertz
