23/09/2025
शिक्षामन्त्री महावीर पुनका ३ निर्णय
१) देशभरका सामुदायिक माध्यमिक विद्यालयमा एकजना कम्प्युटर शिक्षकको दरबन्दी थप्ने ।
२) सबै विश्वविद्यालयलाई बढीमा ३ महिनाभित्र परीक्षाफल निकाल्न निर्देशन दिने ।
३) त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हातामा सुन्दर बगैंचासहित फुटपाथ बनाउने ।
22/07/2025
कम्पनी रजिस्ट्रारसहित उच्चपदस्थबारे कुनै निर्णय नै गरिएन, मन्त्रिपरिषद् कार्यालयले विभागीय कारबाही गर्न दिएको निर्देशन अटेर गर्दै उद्योग मन्त्रालयले ३१ कर्मचारीलाई कारबाही भन्दै सरुवा पो गरिदियो ।
कम्पनी रजिस्ट्रार कार्यालयमा खुलेआम घुस : कर्मचारी सरुवा गरेर चोख्याउने खेल
५ साउन, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिस्टम डाउन गरी सेवाग्राहीसँग खुलेआम घुस खाने कम्पनी र...
07/03/2025
यिनका लागि कानुनी शासन भन्दा माथी जंगलराज सर्बोच्च रहेछ ।
तारकेश्वरका मेयर महर्जनले फोहोरमैला व्यवस्थापनमा गरे झेल : RajdhaniDaily.com
RajdhaniDaily.com | काठमाडौं । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनले फोहोरमैलामा आफूखुसी निर्णय गरेर अनियमितता गरे....
16/02/2025
माफिया,भ्रष्ट,दलाल र पापी मेयर मुर्दाबाद!!
अनाथ र विपन्न निःशुल्क पढ्ने स्कुलको अनुमति मेयरले रोके
अभिभावकविहीन अनाथ र विपन्न परिवारका बालबालिकालाई निःशुल्क पढाउन खोलिएको नेपाल रत्न स्कुललाई कक्षा ९ सञ्चालनको ...