02/06/2026
नरसिंह धाम दर्शनको पवित्र यात्रामा
सम्पूर्ण भक्तजनहरूलाई हार्दिक धन्यवाद ! 💐
हजुरहरूको यात्रालाई सहज, सुरक्षित र सम्झनिय बनाउन
हाम्रो सहयोगी इभेन्ट ट्राभल एण्ड टुर्सलाई रोज्दिनुभएकोमा
अति नै आभार व्यक्त गर्दछौं । 🙌✨
फेरि पनि धन्यवाद !
अर्को यात्रामा भेटौंला । 🚐🕉️
#नरसिंहधामदर्शन
#सहयोगीइभेन्टट्राभल
#धार्मिकयात्रा
#भक्तजनकोसेवामा
#जयनरसिंह 🙏🔥
28/05/2026
🙏 देवघाट दर्शन
हजुरहरूको यात्राको लागि हाम्रो सहयोगी इभेन्ट ट्राभल एण्ड टुर्स लाई रोजी दिनुभएकोमा धेरै धेरै धन्यवाद ।।❤️
अब पालो हजुरहरूको – सहयोगी सँग घुम्ने, मस्ती गर्ने र नयाँ सम्झना बटुल्ने ।।🎒✨
#देवघाटदर्शन #सहयोगीट्राभल #घुम्नैपर्छ #यात्राकोनयाँबाटो 🚐🌈
28/05/2026
🌙✨ Bakra Eid Mubarak ✨🐐
May this blessed Eid bring happiness, peace, prosperity, and countless blessings to everyone’s life ❤️🙏
🌿 Warm wishes from all the
🤝 Sahayogi Family Members🤝
✨ May your home be filled with joy, love, and beautiful moments this Eid 🌙💫
🌙🐐✨
27/05/2026
🙏 नरसिंह धाम दर्शन
हजुरहरूको पवित्र यात्राको लागि हाम्रो सहयोगी इभेन्ट ट्राभल एण्ड टुर्स लाई रोजी दिनुभएकोमा हार्दिक धन्यवाद आभार व्यक्त गर्दछौं। 🚐✨
तपाईंहरूको विश्वास र साथले हामीलाई अझ राम्रो सेवा दिन प्रेरणा मिल्छ। 🙌
धाम दर्शनको आध्यात्मिक अनुभव सधैं मनमा रहिरहने छ। 🕉️🌀
🌄 जय नरसिंह भगवान् 🙏
#नरसिंहधाम #धामदर्शन #सहयोगीट्राभल #धार्मिकयात्रा #भक्तजन #हिमालीतीर्थ #आध्यात्मिकयात्रा
26/05/2026
🌊🏔️ RARA TOUR PACKAGE 🏔️🌊
✨ “स्वर्ग जस्तो सुन्दर रारा, एक पटक पुगेपछि फेरि फर्किन मन लाग्ने ठाउँ” ✨
🗓️ Departure Date: Jestha 14
🌙 Duration: 6 Nights / 7 Days
🚙 Travel By Comfortable Scorpio
🌄 Tour Highlights:
📍 RARA Lake 🌊
📍 Jumla 🏔️
📍 Sinja Valley 🏞️
📍 Chandannath Temple 🙏
📍 Nagma Village 🏡
📍 Kalikot 🌄
📍 Kakre Bihar 🛕
📍 Bulbule Tal 💦
📍 Deuti Bajai Temple 🙏✨
💼 Package Includes:
✅ Transportation by Bus 🚌
✅ Breakfast, Lunch & Dinner 🍛
✅ Hotel Accommodation 🏨
✅ Professional Tour Guide 🎤
✅ Sightseeing 📸
✅ Experienced Driver 👨✈️
❌ Package Excludes:
🚫 Entry Fees
🚫 Boating Ticket 🚣
🚫 Extra Meals 🍽️
🚫 Extra Stay / Extra Days
🌿 Experience the beauty of Nepal’s largest and most peaceful lake with unforgettable mountain views, nature, culture, and adventure 💙🏔️
📞 For Booking Contact:
☎️ 9861599843
☎️ 9843646275
☎️ 9860295577
☎️ 9840173706
✨ Limited Seats Available — Book Your Seat Now! ✨
25/05/2026
🙏🕉️ नर्सिङ धाम दर्शन यात्रा 🕉️🙏
✨ “पवित्र तीर्थस्थलको दर्शनले मनलाई शान्ति र आत्मालाई आनन्द प्रदान गर्छ” ✨
🌿 सहयोगी इभेन्ट ट्राभल्स एण्ड टुर्ससँग
एक अविस्मरणीय धार्मिक यात्रा ❤️🚌
🗓️ यात्रा मिति: जेठ १५ गते
🌙 अवधि: १ दिन
🌿 धार्मिक वातावरण, प्राकृतिक सौन्दर्य र आध्यात्मिक शान्तिको विशेष अनुभूति ✨🙏
📞 बुकिङका लागि सम्पर्क गर्नुहोस्:
☎️ 9861599843
☎️ 9843646275
☎️ 9860295577
☎️ 9840173706
🏢 सहयोगी इभेन्ट ट्राभल्स एण्ड टुर्स
📍 कालिमाटी–१३, काठमाडौं
🚨 सिट सीमित छन् — आफ्नो सिट आजै सुरक्षित गर्नुहोस्! 🚨
24/05/2026
🙏🕉️ नर्सिङ धाम तथा देवघाट दर्शन यात्रा 🕉️🙏
✨ “पवित्र तीर्थस्थलको दर्शनले मनलाई शान्ति र आत्मालाई आनन्द प्रदान गर्छ” ✨
🌿 सहयोगी इभेन्ट ट्राभल्स एण्ड टुर्ससँग
एक अविस्मरणीय धार्मिक यात्रा ❤️🚌
🗓️ यात्रा मिति: जेठ १४ गते
🌙 अवधि: १ रात / २ दिन
📍 यात्रा तालिका:
🌄 पहिलो दिन:
काठमाडौंबाट प्रस्थान 🚌
🙏 नर्सिङ धाम दर्शन
🌙 रात्री बसाइ देवघाटमा 🏨🕉️
🌄 दोस्रो दिन:
🙏 देवघाट दर्शन
🚌 काठमाडौं फिर्ता
🌿 धार्मिक वातावरण, प्राकृतिक सौन्दर्य र आध्यात्मिक शान्तिको विशेष अनुभूति ✨🙏
📞 बुकिङका लागि सम्पर्क गर्नुहोस्:
☎️ 9861599843
☎️ 9843646275
☎️ 9860295577
☎️ 9840173706
🏢 सहयोगी इभेन्ट ट्राभल्स एण्ड टुर्स
📍 कालिमाटी–१३, काठमाडौं
🚨 सिट सीमित छन् — आफ्नो सिट आजै सुरक्षित गर्नुहोस्! 🚨