Nepali Bhanne ki Nepali Banne!!
https://www.facebook.com/bibeksheelnepali
Economic Party Nepal (आर्थिक पार्टी नेपाल)
हरेक दिन नयाँ सुर्य उदय हुन्छ -
जब जब देशमा संकट आउँछ, तब तब युवाको भूमिका खोजिन्छ, आज पनि देशलाई संकट परेको छ, त्यसैले युवाहरु इन्कलाब जिन्दाबाद, भ्रस्टचारी मुर्दाबाद, गणतन्त्र जिन्दाबाद, अधिनायकबाद मुर्दाबाद जस्ता नाराहरु घन्काउदै तराइदेखि हिमाल; मेचीदेखि कालीसम्म र फेसबुकदेखि सडकसम्म एकत्रित भै सरकारका गलत नीति र भ्रस्ट राजनीतिक व्यक्तिहरुको विरोध गरौँ. जय युवा, जय देश, जय नेपाल.
16/09/2011
देशको आर्थिक बिकासका लागि, भागेर देश बन्दैन, मागेर देश चल्दैन ।।। त्यसैले शा-न्त, बिक-सित र समुन्न्त नेपालको सपना साकार गर्न सबै नेपाली दाजुभाई तथा दिदीबहिनिहरु आजै एकजुट र एकतबद्ध हौ । शाहीद-हरुको सपना साकार पारौ ।
01/06/2011
देशको आर्थिक बिकासका लागि, भागेर देश बन्दैन, मागेर देश चल्दैन ।।। त्यसैले शा-न्त, बिक-सित र समुन्न्त नेपालको सपना साकार गर्न सबै नेपाली दाजुभाई तथा दिदीबहिनिहरु आजै एकजुट र एकतबद्ध हौ । शाहीद-हरुको सपना साकार पारौ ।
भागेर देश बन्दैन, मागेर देश चल्दैन ।।।त्यसैले शा-न्त, बिक-सित र समुन्न्त नेपालको सपना साकार गर्न सबै नेपाली दाजुभाई तथा दिदीबहिनिहरु आजै एकजुट र एकतबद्ध हौ । शाहीद-हरुको सपना साकार पारौ ।
हाम्रो छलफलमा सभागी बन्नुस् र आफ्नो सन्कल्प लाई मुर्तरुप दिनुहोस् । देशको राज्नीतिक ब्यबस्था कस्तो भएको खन्डमा नेपालको आर्थिक, सामाजिक, सान्स्कृतिक, भौतिक बिकासको गती द्रुत हुन सक्छ??? आफ्नो अजेण्डा लेख्नुहोस् र पुषट्याइन गर्नको लागि प्रत्यक्ष सभागी बन्नुहोस् ।
हाम्रो छलफलमा सभागी बन्नुस् र आफ्नो सन्कल्प लाई मुर्तरुप दिनुहोस् ।
देशको समग्र आर्थिक बिकासक लागि सबै एकजुट होऔ । त्यस्क लागि यो पेजमा गएर लाइक गर्नु होस् । http://www.facebook.com/pages/Economic-Party-Nepal-%E0%A4%86%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A4%BF%E0%A4%95-%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%9F%E0%A5%80-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2/219945061366684
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Kathmandu
