आफू 35 वर्षमा एउटा भुत्लो नउखेल्ने अरुलाई ३५ दिनमा पहाड फुटाउनुपर्छ भन्ने ? बालेन सरको भनाई कस्तो लाग्यो ?
SHAILENDRA
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SHAILENDRA, Social service, kathmandu, Kathmandu.
जलविद्युतमा ५० युनिट बढी खपतमा भ्याट लगाउने नीति जनविरोधी/राष्ट्रविरोधी छ भन्दै विरोध भइरहेको छ ।
खास कुरा के हो ?
अर्थशास्त्रमा कर लगाउने र वढाउने मात्रै पढाई हुन्छ कि जवतालाई राहत र सहुलियत दिने पनि पढाई हुन्छ ?
बिजुली गाडीको मूल्य अत्यधिक बढ्ने
खास कुरा के हो ?
एउटै सगरमाथाले एक सिजनमा यति कमाउंछ तर राज्यले यो पाली त्यहां पुग्ने बाटोको लागि वजेट छुट्यायो कि छुट्याएन ?
सगरमाथामा यस्तो ,सत्कर्म कि अत्याचार ?
स्कुलमा हुंदा वल ठुलो कि वुद्दी ठुलो भन्ने विषयमा डिवेट हुन्थ्यो । यो उमेरमा आएर थाह भयो कि पद जति ठुलो र शक्तिशाली संसारमा केहि रहेनछ ।
गाजाको प्रयोगलाई वैधता र लोकल रक्सी ब्रान्डिङ् गर्ने बजेटमा पर्यो कि परेन ?
दैलेखको ग्यास खानी उत्खनन् वजेटमा पर्यो कि परेन ?
देशमा गणतन्त्र कसले र किन ल्यायो ? कसरी आयो ? भन्ने पाटोलाई विर्सदै यसको उत्कृष्टतालाई आत्मसात गर्नुपर्छ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Kathmandu
Kathmandu
