Shailendra Srivijay

Directions Contact the organization

Shailendra Srivijay Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shailendra Srivijay, kathmandu, Kathmandu.

28/09/2026

हिजो चोलेन्द्र शमशेरलाई महाअभियोग लगाउनेहरु नै आज संसदमा राणाजीको धेरै चिन्ता गरेको देख्छु त ।

27/09/2026

यो परम्परागत सरकार हैन , यो सरकारले देश र जनताको हितमा आवश्यकता पर्यो भने राष्ट्रपतिलाई पनि गिरफ्तार गर्नुपर्छ ।

27/09/2026

भ्रष्टचार गर्ने देश लुट्ने वेलामा कानुन नचाहिने, पक्राउ गर्न चाहि कानुन चाहिने ? पक्राउ खाने बेलामा हैन,देश लुट्ने बेलामै कानुन सम्झिने गरौं ।

25/09/2026

तिमी कति पटक लड्यौ ? त्यो नगन । कति पटक उठ्यौ ? त्यो गन ।

25/09/2026

भगवान पशुपतिनाथले विश्वको कल्याण गरुन्
यो विश्व वुध्दले देखाएको बाटोमा हिड्न सकोस्

25/09/2026

विपि राजमार्गको ताजा अवस्था ।

25/09/2026

A Message to the World from UNGA !

25/09/2026

संयुक्त राष्ट्रसंघ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन

25/09/2026

न्युयोर्कमा नेपालीहरुवीच प्रधानमन्त्री बालेन्द्र शाह

प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ।
25/09/2026

प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ।

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shailendra Srivijay posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Shailendra Srivijay:

Shortcuts

Share