20/03/2025
रवि लामिछानेको फेरी सांसद पद निलम्बन गरेछन दलाल हरूले त्यो पनी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत मुद्दा दायर भएको कारण ले रे 😡😡 !! अव सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत सब नेता नामक बिदेशी भ्रष्ट दलाल हरू बिरुद्ध मुद्दा दायर गर्न अभियान थाल्नु पर्छ!✊️✊️
