06/03/2024
#हजुरहरु_सबैमा_विनम्र_अनुरोध 🙏🙏
महाशिवरात्रीको पावन अवसरमा "मैनाली समाज नेपाल" द्वारा, बिश्व रक्तदाता स्व. अर्जुन प्रसाद मैनालीको स्मृतिमा आयोजित बृहत् रक्तदान एवं श्रद्धालु भक्तजनहरुमा नि:शुल्क जलपान/चियापान कार्यक्रममा सम्पूर्ण मैनाली परिवार, चेलीबेटी, समाजसेवी, भक्तजन, रक्तदाता तथा शुभचिन्तकहरूलाई कार्यक्रममा सहभागी भइ रक्तदान गर्न र श्रद्धालु भक्तजन लगायतमा नि:शुल्क वितरण हुने जलपान/चियापान ग्रहण गरि दिन हुन हार्दिक अनुरोध गरिन्छ ।
मिति: २०८०/११/२५ गते (महाशिवरात्रीको दिज)
समय: बिहान १० बजेदेखि
स्थान: अनुपम फूडल्यान्ड, बत्तिसपुतली, काठमाडौं ।
सम्पर्क
शम्भु प्रसाद मैनाली 9851033190
प्रेमहरि मैनाली 9802022445
राजनप्रसाद मैनाली 9851171446
मनोज मैनाली 9851097462
मैनाली समाज नेपाल
#रक्तदानजीवनदान
#रक्तदान_गरौ #रक्तदान_गरौं #रक्तदान_गरौं
29/06/2023
उपस्थित भइ रक्तदान गरिदिन हुन रक्तदाताहरूमा हार्दिक अनुरोध गर्दछौं ।
थप जानकारीको लागि:
प्रेमहरि मैनाली - अध्यक्ष - 9802022445
राजनप्रसाद मैनाली - सचीव - 9851171446
मनोज मैनाली - 9851097462
27/05/2023
नेपाल रेडक्रस सोसाइटी चाबहिल-पशुपति- बौद्ध उप-शाखाले चारुमति स्तुपा चाबहिलमा हरेक आइतबार बिहान ११:०० बजेदेखि १५:०० बजेसम्म रक्तदान कार्यक्रम संचालन गर्ने गरेको कुरा सम्पूर्ण रक्तदाताहरुमा जानकारी गराइन्छ ।
#रक्तदानजीवनदान
्व_गर्छु_मैले_रक्तदान_गरें
#प्रत्येक_रक्तदाता_रियल_लाइफका_हिरो_हुन्
09/05/2023
रक्तदान संसारतिर!
रक्तदान संसारतिर!
19/02/2023
मैनाली समाजको जिल्ला अधिवेशन, स्वास्थ शिविर र रक्तदान पनि - Taranga Khabar
तरँग खवर सिन्धुलीमाढी, फागुन ७ आइतवार । मैनाली समाज नेपाल सिन्धुलीले विषेशज्ञ सहितको स्वास्थ्य शिविर तथा रक्तदा....
16/02/2023
पर्सि शनिबार ०६ गते महाशिबरात्रीको दिन १०:०० बजेदेखि १४:०० बजेसम्म बत्तिसपुतली स्थित बाजेको सेकुवा प्राङ्गणमा मैनाली समाज नेपाल उपत्यका कमिटीले रक्तदान कार्यक्रम पनि राखेको हुँदा हजुरहरुसँग भेटघाट हुने अवसर जुर्ने छ भन्ने आशा राखिएको छु । हजुरहरु पाल्नुहोला है 🙏🙏
्व_गर्छु_मैले_रक्तदान_गरे भनी हामी सम्पूर्ण रक्तदाताहरुले गर्व गर्नुपर्छ । सकेसम्म ३/३ महिनामा रक्तदान गर्ने कोशिश गर्नुपर्छ । नभुलौं #प्रत्येक_रक्तदाता_रियल_लाइफका_हिरो_हुन् । हामी सबैको जय होस् 🙏🙏
08/02/2023
#प्रत्येक_रक्तदाता_रियल_लाइफका_हिरो_हुन् ।
शिवरात्री पर्वको अवसरमा मैनाली समाज नेपाल काठमाडौ उपत्यका कमिटिले निम्न स्थान, मिति र समयमा बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेकाले सम्पूर्ण रक्तदातहरुमा उपस्थित भइ रक्तदान गरिदिन हुन अनुरोध गर्दछौ ।
निम्न:
मिति:२०७९/११/०६ शनिबार
समय:बिहान १० बजे देखि २ बजे सम्म
स्थान: बाजेको सेकुवा प्राङ्गण बत्तिसपुतली काठमाडौ
सम्पर्क ; नारायण मैनाली (अध्यक्ष- ९८६१२८९७३७), राजन प्रसाद मैनाली (सचिव)- ९८५११७१४४६ र मनोज राज मैनाली - ९८५१०९७४६२
19/05/2022
महालक्ष्मी बिकास बैंकको २८ औं बार्षिक उत्सवको अवसरमा हुन गइरहेको बृहत रक्तदान कार्यक्रममा उपस्थित जनाइ कार्यक्रम सफल पारिदिनु हुन हार्दिक आनुरोध 🙏🙏🙏🙏