04/04/2026
Galkot Ghumte Development Forum
... Non-profitable social organization
04/04/2026
27/03/2026
हार्दिक निमन्त्रणा
26/03/2026
हार्दिक श्रदॅाजली
बाग्लुङ जिल्ला गल्कोट् नगरपालिका वार्ड नम्बर ५ सर्दाखेत , स्व. ज. मान बहादुर मल्ल र श्रीमति देउ कुमारी मल्ल माईला छोरा हाल भक्तपुर जिल्ला लोकंथली बस्ने , लाल वहादुर मल्लको (जन्म २०१३ / १२/ २० ) २०८२ चैत्र ११ गते भयको दुखद निधनको खवरले हामी स्तव्ध भयका छौ । यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रदॅाजली अर्पण गर्दछौ ।
दाहसन्स्कारका लागि आजै चैत्र १२ गते , ११:०० वजे आर्यघाटमा (मूलघाट) मा श्रदॅाजली अर्पणका लागी उपस्थिति भईदिनुहुन काठमाडौंमा रहनुहुने सम्पुर्ण गल्कोटेवासीहरु , सुभचिन्तक, ईष्टमित्रहरुमा सादर अनुरोध गर्दछु ।
अध्यक्ष
गलकोट घुम्टे विकास मन्च, काठमाडौ
हार्दिक श्रदॅाजली
बाग्लुङ जिल्ला गल्कोट् नगरपालिका वार्ड नम्बर ५ हरिचौर , कौलेनी स्थाइ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं गोंगवु बस्ने प्रेमदत्त ढकालका छोरा देविदत्त ढकालको , मिती : फाल्गुण २, २०८२ मा निधनको खवरले हामी स्तव्ध भयका छौ । यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रदॅाजली अर्पण गर्दछौ ।
दाहसन्स्कारका लागि आजै १२: ०० वजे आर्यघाटमा (विधुत्त शवदाह गृह) उपस्थितिका लागि सम्पुर्ण गल्कोटेहरुलाई सादर अनुरोध गरिन्छ ।
अध्यक्ष
गलकोट घुम्टे विकास मन्च, काठमाडौ
27/12/2025
26/12/2025
गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारीको २१औँ वार्षिक साधारण सभा शनिबार गल्कोट घुम्टे बहुउद्देश्यीय सहकारीको २१औँ वार्षिक साधारण सभा शनिबार उपहार खबर प्रकाशित मिति : ११ पुष २०८२, शुक्र.....
22/12/2025
हार्दिक श्रदॅाजली
बाग्लुङ जिल्ला गल्कोट् नगरपालिका वार्ड नम्बर ९ बरेखानि स्थाइ घर हाल काठमाडौं जिल्ला काठमाडौं महानगर पालिका वार्ड न. १६ वनस्थली राधाकृष्ण मन्दिर बस्ने हेमलाल गौतम , पुनाराम गौतम र वाबुराम गौतमका बुवा बर्ष ८५ का गोबिन्द प्रसाद गौतमको निधनको खवरले हामी स्तव्ध भयका छौ । यस दुखद घडीमा सोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै मृतआत्माको चिरशान्तिको कामना गर्दै श्रदॅाजली अर्पण गर्दछौ ।
दाहसन्स्कारका लागि आजै १२: ३० ( साढे १२ वजे) आर्यघाटमा (विधुत्त शवदीह गृह) उपस्थितिका लागि सम्पुर्ण गल्कोटेहरुलाई सादर अनुरोध गरिन्छ ।
घुम्टे विकास मन्च, काठमाडौ
11/12/2025
गलकोट नगरअस्पतालमा ‘डिजिटल हेल्थ कार्ड’ गण्डकी प्रदेशकै नमुना नगर अस्पतालको रुपमा रहेको बागलुङको गलकोट नगरअस्पतालले प्रविधिलाई पछ्याउँदै डिजिटल
29/11/2025
मन्त्री घिसिङलाई स्थानियद्धारा ध्यानाकर्षण गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाबाट राजधानीमा बसोबास गर्दै आएका नागरिकहरुले गलकोट र ताराखोलाका...
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
New Road
Kathmandu
0977
