Arghakhanchi Nepal

Arghakhanchi Nepal

Share

Arghakhanchi district is situated between 27'45"N to 28'6" N and 80'45" E to 83'23"E in Lumbini Zone.The district covers a total of 1,193 km² area.

Photos from Arghakhanchi Nepal's post 13/06/2020

If anyone needs please do contact ASAP...

15/04/2019

Padhai kamjor vayeko natija...

Photos 12/07/2014

-kasto lagyo?

Photos 14/06/2014

Arghakhanchi jaane bato.........

27/04/2014

दुनियामा सबै काम को भ्याकेन्सी खुल्या छ त्यस मध्ये लब गर्ने हरुको लागि पनि खुसी को खबर,,,,

आवस्यकता पर्यो !!!

पढ्न लेख्न कमजोर ,20 बर्स काटेको 35 नकटेको ,एउटा अत्यन्तै राम्री ,मेक अप गर्न नजान्ने स्कर्ट भनेको समेत थाहा नभयको,मोबाइल नोकिया 1600 मोडेल चलाउने ,म्यासेज गर्न नजान्ने,फेस्बुक को नाम लिना साथ आगो हुने ,भाइबरको नाम लिदा डराउने ,स्काइप को नाम लिदा डोरि लिनेे ,ईन्टरनेट को भन्ने फेद टुप्पो थाहा नभयको ,रुपकी रानी , जाड रक्सी नखाने ,चुरोट नखाने ,तमाखु नखाने,क्याबिन को नाम नसुनेको,रेस्टुरेन्ट के हो भनेर सोध्ने,डिस्को भन्ने पत्तो नभाको,दोहोरी मा पाहिला नटेकेको,कसैको मायामा नफसेको,आँखा सानो भको,नाकको साइज ठ्याक्कै मिल्ने,मुख बङ्याउन नजान्ने,सारै माया गर्ने,मन मा माया भको ,जोगाउने बानी भको,खर्च गर्दा हिसाब बुझाउने ,जाड खायर आको दिन मा स सम्मान ढोका खोल्ने,कहिल्यै नरुने,स्वर्गकी अप्सरा जस्तै ,बुद्दी तेज भको,माया समन्धि अनुभव नभको,सधै माया गरिरहने ,दुई पैसा चार आना को काम नजाने केटी चाहियो,,माथिको 32 लक्ष्यण युक्त केटी बिश्व्को कुनै कुना मा फेला परे भने उट्फट्याङ शास्त्रको ठेगाना मा जान्कारी गरिदिनु होला ।उचित पुरस्कार स्वरुप एउटा बोनसको ब्यबस्था छ ।

कोइ हुनुन्छ भने भ्याकेन्सी खुल्ला छ ।
छिटो गर्नुहोस समय थोरै छ ।
www.facebook.com/rockfordnepaleducation

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Address


Kathmandu
00977