16/05/2026
ॐ शं शनैश्चराय नम:
🖤🕉️🙏
#ॐ
A voice and an idea for the peaceful, prosperous, and powerful Nepal and Bhāratvarṣha guided by AUMॐ. Realtor | श्री हरिहर ॐ 🌍🌞🌗🕉️
16/05/2026
ॐ शं शनैश्चराय नम:
🖤🕉️🙏
#ॐ
12/05/2026
How many times must one die before one realizes that there is no death?
As many times as it takes.
ॐ
Similar script, similar story and same puppet masters. Just another Zelensky type persona rise in Nepal, i.e. B***nsky. But mark my words, it will not last beyond year 2083BS.
।ॐ।
https://www.facebook.com/reel/1609995450289819
Nepal’s energy, financial and geopolitical security: Uranium.
27/04/2026
बाबु B***n, “गरिबको आवाज बोल्छु” भनेर सरकार बनाएको हैन?
त्यो आवाज अहिले कहाँ हरायो?
सरकार बनेको जम्मा एक महिना—तर हालत यस्तो छ कि “Morning shows the day” हैन, “Warning shows the future” जस्तो देखिँदैछ। यही चाल हो भने १०० दिनमा देश कहाँ पुग्ला? कि जनतालाई जवाफ दिनै पर्दैन?
किनकि आदेश त अन्तैबाट आउँछ… महाराजगञ्जतिरबाट?
एक महिनाको तितो यथार्थ हेरौँ:
१. १८ करोड ५० लाख डलर विदेशी ऋण—फेरि जनता नै थिचिने।
२. युद्धग्रस्त देशमा नेपालीलाई फेरि पठाउने निर्णय—ज्यान जोखिममा।
३. इरानमा पक्राउ परेका नेपाली छुटे भनेर झुटो प्रचार।
४. गृहमन्त्री आफैं भ्रष्टाचारको आरोपमा राजीनामा।
५. मन्त्रीको सम्पत्ति विवरण - कर तिरेको प्रमाण खै?
६. आन्दोलन दमनका आरोपी सबै छुट—न्याय कि सम्झौता?
७. देशभर हत्या–हिंसा बढ्दो—शान्ति सुरक्षा फेल।
८. बेरोजगारीले विमानस्थल झन् अव्यवस्थित—भीड दोब्बर।
९. महँगी नियन्त्रण शून्य—जनता थिचिँदै।
१०. सुकुम्बासीमाथि डोजर—बिना योजना, बिना संवेदना।
हे नेपाली जनता प्रश्न गर्नुहोस, यो सरकार जनताको हो कि अरुको? अझै पनि चुप बस्ने कि जवाफ माग्ने?
25/04/2026
Adi Guru Shankaracharya Jayanti (21 April) reminds us of a timeless truth: we are not separate beings fighting for meaning, but expressions of the same universal consciousness appearing in different forms.
Brahman is the one reality, and all of us are waves of that one infinite existence, simply playing different roles, identities, and levels of awareness.
When the mind becomes still, the illusion of separation softens, and what remains is oneness, silence, and truth.
Bhaja Govindam, Bhaja Govindam — return to the source, return to the eternal, return to the Divine within.
15/04/2026
सम्पूर्ण नेपालीमा नव बर्ष २०८३ को हार्दिक युरेनियम शुभकामना।
नेपालमा कच्चा तेल भन्दा हज्जारौं गुणा बढी शक्तिशाली र महँगो युरेनियम खानि छ जसले केहि थान मन्त्रीहरुको मात्र हैन कि सम्पूर्ण नेपाली पुस्ताको जीवन सुवर्ण बनाउन सक्छ।
म संसारका अन्य देश जस्तै अमेरिकालाई पनि माया गर्छु, तर त्यो भन्दा धेरै बढी नेपाललाई माया गर्छु। मेरो सुरु देखिको भनाइ यति मात्र हो कि अमेरिकन एमसीसीले हरेक नेपालीको अधिकार रहेको यो खरबौं को युरेनियम आफ्ना नयाँ पुराना पपेटहरु मार्फत इराक, लिबिया भेनेजुएलाको तेल लुटे जस्तै कौडीको भाउमा लुट्न नपाउन भन्ने मात्र हो किनकि हरेक नेपाली बच्चा-बच्चाको हक यो युरेनियम र यसले ल्याउन सक्ने सम्वृद्धिमा छ। नेपालमा भएको सम्पूर्ण युरेनियमको प्रशोधन खर्च काटेर पनि अन्तरराष्ट्रिय बजारमा सहि बजार मूल्य अनुसार बेच्ने हो भने, हरेक नेपाली निश्चित रुपमा करोडपति हुनेछन, यो बिषय तपाईं आफ्नो लागि मात्र हैन आउने पुस्ताको सुनौलो भबिस्य निम्ति सोचौं, विचार गरौँ, आवाज उठाउँ र आगामी पुस्ताको भबिस्य सुनौलो बनाउँ।
नेपालको जय होस्।
एक नेपाली सपना : युरेनियम र अमेरिकी एमसीसी चट्टान र हिमालय भएको हाम्रो देशका सबै भागहरूमा राम्रोसँग अध्ययन अनुसन्धान गर्न सकियो भने मात्र पनि हामीसँग भएको ...
02/04/2026
While the puppets get applause for the dummy show, the masters move in silence. One last chapter remains, then the play resets. Om Hum Hanumate Namah.
ॐ हं हनुमते नम:
|| Dubai Islands x Mr. Eight: Redefining Waterfront Luxury in Dubai ||
Why Dubai Islands? 🌴
1️⃣ Waterfront resort lifestyle with stunning sea views.
2️⃣ Strong growth and investment potential.
3️⃣ High rental demand and solid returns.
4️⃣ Prime location close to airport and city.
5️⃣ World‑class upcoming marinas, resorts and malls.
Ms. Katie shares insights on why Mr. Eight Branded Residences stand out. ♾️
10/02/2026
जसरी रोम जलिरहँदा सम्राट् निरोले बाँसुरी बजाइरहेका थिए, त्यसरी नै काठमाण्डौ जलिरहँदा मेयर बालेनले मोबाइल स्विच अफ गरेर बसिरहेका थिए। जसरी एउटा सर्पले घाँसको पातसँग रंग मिलाएर शिकारको प्रतीक्षा गरिरहेको हुन्छ, त्यसरी नै काँधमा राष्ट्रिय झण्डा बोकेर बालेनले सिंहदरबार जलाउने दिनको प्रतीक्षा गरिरहेका थिए। यमबुद्धको शालिक बनाउन जति गाह्रो छ, त्यो भन्दा एक करोड गुणा गाह्रो सिंहदरबार बनाउन छ।
मान्छेहरू भन्छन्, पहिला गोली चलेको हो, त्यसपछि आगो बलेको हो। तर जसरी माछालाई जालमा परेको थाहा हुँदैन, त्यसरी गोली किन चल्छ, बन्दुकलाई पनि थाहा हुँदैन। इतिहासमा यस्ता थाहा नभएका कुराहरु धेरै छन्। जस्तो कि सहकारीको पैसा कस्ले लुट्यो, रविलाई पनि थाहा छैन। ६६ वर्षीय चिरिबाबु महर्जनले आगो निभाउन दमकल पठाएको बेला ३५ वर्षीय बालेनको दमकल कता थियो, कसैलाई थाहा छैन।
झापालीहरूले कुनै हाईपरसोनिक रकेट उडाएको कारण बाठो भएका होइनन्। झापालीहरूले कुनै परमाणु बम बनाएको कारण बाठो भएका होइनन्। झापालीहरूले एचआईभी-एड्सको औषधि पत्ता लगाएको कारण बाठो भएका पनि होइनन्। मान्छेको अनुहार हेरेर त्यसको आन्द्राभुँडीको लम्बाई थाहा पाइदिने भएको कारण झापालीहरू बाठा भएका हुन्। तर वास्तवमा झापालीहरू कति बाठा छन्, आगामी चुनावपछि थाहा होला।
Dil Nisani Magar