04/05/2026
भ्रष्टचारी सबै तह लगाउछ भनेर घन्टिमा भोट हालेर जिताएको
सर्वाहारा गरिब सुकुम्बासी लाई पो भ्रष्टचारी भनेर डोजर लगाएर उठिबास गराइ दियो। भन्नेहरु को भिड बढ्यो नेपालमा।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रिय भूमि अधिकार मन्च मकवानपुर नेपाल, Social service, Makwanpur, Kathmandu.
04/05/2026
भ्रष्टचारी सबै तह लगाउछ भनेर घन्टिमा भोट हालेर जिताएको
सर्वाहारा गरिब सुकुम्बासी लाई पो भ्रष्टचारी भनेर डोजर लगाएर उठिबास गराइ दियो। भन्नेहरु को भिड बढ्यो नेपालमा।
ईन्टर नेसनल एसियन हाइ वाई कहिले बन्छ।
बालेनले सुकुम्बासी हटाउने।
सुकुम्बासी ले बालेन हटाउने।।
लडाई खत्रै हुन्छ नेपालमा।।।
02/05/2026
भुमिमा सुकुम्बासी हरुको अधिकार होला भनेर अधिकार खोस्न तयार छ यो सरकार। देस भरिको भुमिहिन दलित भुमिहिन सुकुम्बासी अब्यवस्थित बसोबासी बाढिपिडित सबै एक जुट भएर आवाज बुलन्द गरौ। राष्ट्रिय भुमि अधिकार मञ्च मकवानपुर नेपाल