01/05/2026
शान्ति, अहिंसा, सहिष्णुता र करुणाका प्रतीक भगवान बुद्धका सिद्धान्तहरू आजको जटिल राजनीतिक परिवेशमा अझ सान्दर्भिक छन्। समावेशी लोकतन्त्र, सामाजिक न्याय र सुशासनको मार्गमा अगाडि बढ्न बुद्धका विचारहरूले हामी सबैलाई मार्गदर्शन गर्न आवश्यक छ।
बुद्ध जयन्तिको अवसरमा सम्पूर्ण देशवासीमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
"शिव यादव"
"प्रतिनिधि सभा सदस्य"
"केन्द्रीय सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टी"
03/01/2026
भेटघाट तथा विशेष छलफल कार्यक्रम
सिरहा जिल्लाका साथीहरूसँग विशेष भेटघाट तथा छलफल कार्यक्रम आयोजना हुन गइरहेको जानकारी गराउन चाहन्छौँ।
उक्त कार्यक्रममा विभिन्न Gen-Z नेतृत्वकर्ताहरूको उल्लेखनीय उपस्थिति रहनेछ।
🎤 प्रमुख अतिथि: युवा तथा खेल्कुद मन्त्री बब्लु गुप्ता
🎖 विशिष्ट अतिथि: मधेश प्रदेश संयोजक शिव यादव
📅 मिति: २०८२/०९/१९ गते (शनिबार)
🕒 समय: दिउँसो ३:३० बजे
📍 स्थान: Revive Leisure Park, महालक्ष्मीस्थान, ललित्पुर मो. 9818407218
📌 Google Map:
https://maps.app.goo.gl/fiPqDup62gXNvimKA?g_st=ipc
03/01/2026
भेटघाट तथा विशेष छलफल कार्यक्रम
सिरहा जिल्लाका साथीहरूसँग विशेष भेटघाट तथा छलफल कार्यक्रम आयोजना हुन गइरहेको जानकारी गराउन चाहन्छौँ।
उक्त कार्यक्रममा विभिन्न Gen-Z नेतृत्वकर्ताहरूको उल्लेखनीय उपस्थिति रहनेछ।
प्रमुख अतिथि: युवा तथा खेल्कुद मन्त्री मा बब्लु गुप्ता
विशिष्ट अतिथि: मधेश प्रदेश संयोजक शिव यादव
📅 मिति: २०८२/०९/१९ गते (शनिबार)
🕒 समय: दिउँसो ३:३० बजे
📍 स्थान: Revive Leisure Park, महालक्ष्मीस्थान, ललितपुर
📌 Google Map:
27°39'49.0"N 85°19'11.5"E
Find local businesses, view maps and get driving directions in Google Maps.
19/11/2025
https://www.facebook.com/share/p/14LHbeC5kkQ/
जेनजी मधेश संयोजकको दाबी : सिमरा घटना एमालेको सुनियोजित षड्यन्त्र हो
३ मंसिर, काठमाडौं। बाराको सिमरा चोकमा मङ्गलबार जेनजी बारा समितिको कार्यक्रममा नेकपा एमाले निकट समूहले आक्रमण गर....
17/11/2025
बकतब्य
विषय : "मधेश प्रदेश, सभा तथा सरकार गठनमा देखिएको असंवैधानिक क्रियाकलापमा Zen Z को चेतावनी!"