Ashok Tamang - अशोक सिङ्दान

Ashok Tamang - अशोक सिङ्दान

Share

मेरो फेसबुक पेजमा यहाँहरूलाई हार्दिक स्वागत छ ।

04/10/2025

छिमेकी मार्ट लि. को सबै शाखाहरूबाट नियमित सेवा प्रदान गरिरहेका छौ । दशैको बिदा मिलाउने क्रममा कर्मचारी कम हुने हुदा आज अत्तरखेल शाखा हेर्ने जिम्मा परेकोले जिम्मेवारी निर्वाह गर्दै मार्टतिर ।

04/10/2025

जनहितमा जारी ।

04/10/2025

सूचना

28/09/2025

धेरै तामाङहरूको दशै प्रतिको अन्योलता देखिन्छ ! घेदुङको टाउकेहरू बँगुरको चौटा चपाउदै घरभित्रबाट आनन्दले चिहाईरहेका छन् ! कमसेकम यस्तो बेला वडा/पालिका स्तरीय कार्यक्रम गर्नुपर्दैन ?
जातीय राजनीति गर्ने गद्दारहरूको अवस्था पनि कुनै दिन GenZ आन्दोलन जस्तै होला है ख्याल गर ।।

04/08/2024
27/07/2024

नेपाल सांस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष तीर्थ थापा ज्यू,
महामन्त्री शिवशंकर रिजाल (जोगिन्दर, पानवाला) ज्यू लगायत केन्द्रिय पदाधिकारी ज्यूहरू आज मेरो व्यावसायिक झूपडीमा !
यहाँहरू सम्पूर्ण प्रति आभारी छु !!

मिति : ११ श्रावण २०८१

16/04/2024

कामदार आवश्यकता !!
काठमाडौ स्थित एक रेष्टुरेण्टको लागि निम्न प्रकारको अनुभवी कामदार तु आवश्यकता ।।

१) कुक १ जना
२) लेडिज वेटर १ जना

तलब : आपसी समझदारी साथै दक्षताको आधारमा ।
सम्पर्क : 9803600806

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu