19/11/2025
Cricket हेर्न आउदा बाइक पार्किङ गरेको १०० रुपैयाँ तिर्नुपर्ने । पार्किङबाट उठेको पैसाले जेन’जी आन्दोलनमा क्ष’ति भएका भवन बनाउने रे । बाइकको जिम्मा आफै लिनुपर्ने 😩
ठिक हो कि बेठिक?

06/11/2025