03/06/2026
Ramesh Bhatta
everything is possible in life
03/06/2026
चान्स पाए पछि कसैले पनि नछोड्ने रहेछ।
पिरके सलामी खाने सांसद !
देशको सिमाना र अस्मितामाथि यति हल्का टिप्पणी गर्ने प्रधानमन्त्री र सिधै झुट बोल्ने प्रवक्ताको यो लाजमर्दो नाटक अब स्वीकार्य छैन। देशको अस्मितामाथि खेलबाड गर्ने सिङ्गो टिमले नै तत्काल सामूहिक राजीनामा दिनुपर्छ!
"भारतले समेत खोज्न नचाहेको प्रमाण खोजेर नेपालविरुद्ध पेश गर्न यति हतार किन? सरकार आफ्नै बोलीबाट पछि हटिसक्यो, तर केही पात्रहरू अझै नेपाललाई दोषी साबित गर्न कसरत गरिरहेका छन्। राष्ट्रिय स्वाभिमानभन्दा ठूलो अरू कुन स्वार्थ छ?"
हे भगवान
#शुक्लाफाटानगरप्रमुख
"सत्ता पक्षका केही साथीहरूको दोहोरो मापदण्ड (Double Standard) देखिएको छ। केन्द्रमा हुँदा बालेन सरकारले गरेको निर्णय सही भन्दै खुलेर समर्थन गर्ने, तर आफ्नै गाउँ–ठाउँमा पुग्दा सुकुम्बासी, एलानी तथा वन क्षेत्र खाली गराउने निर्णय हामीलाई पनि स्वीकार्य छैन भन्ने कुरा गर्ने।
सीमा सम्बन्धी विषय होस् वा अन्य राष्ट्रिय महत्वका मुद्दा, अब व्यक्तिगत भेटघाट वा बन्द कोठाका बैठकमा मात्र धारणा राख्ने होइन। सम्बन्धित राजनीतिक दलले आफ्नो आधिकारिक लेटरहेडमार्फत स्पष्ट र लिखित धारणा सार्वजनिक गर्नुपर्छ, ताकि जनताले पार्टीको वास्तविक अडान के हो भन्ने कुरा बुझ्न सकून्।"
"मा. जनक धामीज्यू, गोविन्द गौतम नेपाली सीमाको रक्षा गर्दा सहिद भएका हुन् कि भारतको भूमि कब्जा गर्दा? जनताले स्पष्ट उत्तर चाहन्छन्।"
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
