19/03/2026
गर्मीयामको विद्युत् माग व्यवस्थापनमा प्राधिकरणको तयारी, १२०० नयाँ ट्रान्सफर्मर खरिद गरिँदै
गर्मीयामको विद्युत् माग व्यवस्थापनमा प्राधिकरणको तयारी, १२०० नयाँ ट्रान्सफर्मर खरिद गरिँदै
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँद तथा गर्मीयाममा हुने विद्युत् माग र आपूर्तिलाई व्यवस्थित बनाउ...
16/02/2026
विद्युत् प्राधिकरण : अदूरदर्शिता, लगानी अभाव र गुम्दो साख !
विद्युत् प्राधिकरण : अदूरदर्शिता, लगानी अभाव र गुम्दो साख !
नेपालको जडित प्रणालीमा नियमित विद्युत् कटौती (लोडसेडिङ) को अन्त्य हुनु आधुनिक इतिहासको एउटा सुखद मोड हो । यद्यपि, ...
13/02/2026
संचालक समितिमा कर्मचारी को प्रतिनिधित्व हुने कुरामा बाधक नभैइ सहयोगी भुमिका खेल्न कर्मचारी युनियन सदैब तत्पर छ।कर्मचारी युनियनको भावना अनुरुप आधिकारिक ट्रेड युनियनको निर्वाचन भयेको भये यो अवस्था आउने थियेन ।
12/02/2026
प्राधिकरणको जग्गामा २४ वर्षदेखि सेनाको ब्यारेक, भाडाको कार्यालय भवनमा सास्ती भोग्दै चन्द्रनिगाहपुर वितरण केन्द्र
प्राधिकरणको जग्गामा २४ वर्षदेखि सेनाको ब्यारेक, भाडाको कार्यालय भवनमा सास्ती भोग्दै चन्द्रन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको जग्गा र भवनमा नेपाली सेनाले २४ वर्षदेखि ब्यारेक चलाइरहँदा राैतहतकाे चन्द...
12/02/2026
Outdoor Heat Shrinkable Termination (आउटडोर हिट स्रिंकेबल टर्मिनेशन)
Underground Cable Termination (Cable Head) Full Procedure ...
Yo video ma maile Underground Cable Head (Cable Termination) kasari banaincha bhanne full practical process dekhako xu. Yo procedure field ma kaam garne elec...
29/01/2026
नेबिप्रा राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष श्री रामेश्वर पौडेलज्यूले स्वैच्छिक अवकास लिनु भएको र उहाँको आगामी जीवन सुख, शान्ति, स्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
कर्मचारीहरूको हक–अधिकार, पेशागत मर्यादा, संस्थागत सुदृढीकरण तथा प्रगतिशील कर्मचारी आन्दोलनको विकासमा उहाँले निर्वाह गर्नुभएको नेतृत्वदायी, साहसी र दूरदर्शी भूमिकाको नेबिप्रा कर्मचारी युनियन सदा उच्च मूल्याङ्कन गर्दछ।
अवकासपछिको जीवनमा पनि उहाँको अनुभव, विचार र प्रतिबद्धता कर्मचारी आन्दोलन, सामाजिक न्याय तथा राष्ट्र निर्माणको प्रक्रियामा प्रेरणाको स्रोत बनिरहोस्, र समाज सेवाको अग्रणी भूमिकामा उहाँको सक्रियता निरन्तर रहोस् भन्ने कामना गर्दछौँ।
– नेबिप्रा कर्मचारी युनियन
13/01/2026
नेपाल बिधुत प्राधिकरण कर्मचारी युनियन केन्द्रीय समितिका सचिवालय सदस्य तथा नेपालगञ्ज विशेष प्रदेश समितिका ईन्चाज पुर्ण खातीज्युलाई जन्मदिनको शुभकामना ❤️❤️✊✊❤️🩹❤️🩹🙏🙏Purna Bibas