G.B. Chand

G.B. Chand

Share

उत्साहि व्यक्तिका लागि संसारमा कुनै वस्तु दुर्लभ छैन ।

24/04/2024

इलाम क्षेत्र नम्बर-२ मा हुन गइरहेको उप-निर्वाचनमा विभिन्न दलका शिर्ष नेतृत्वहरुले चिल्ला भाषणमा अर्को दल प्रतिको उग्रतापुर्ण उपस्थितले इलामी जनताको भलाई र मेलमेला भन्दा पनि जातिय,लैङ्गकि र धार्मिकरुमा समाजमा ठुलै विघटन र कलह देखिने अवस्था देखिन्छ ।
जनताले भाषण भन्दा पनि भिजन चाहान्छन भन्ने भाव कुनै पनि दल संग देखिएन।

10/04/2024

चैत २९ सार्वजनिक विदा
इस्लाम धर्मावलम्बीहरुको भोलि मनाइने पर्व ईद-उल फित्र(ईद) को सम्पूर्णलाई शुभकामना ।

02/04/2024

रेशम चौधरी र रंजिता गुरुङ बिचको परिवारकी तिक्तताले गर्दा नागरिक उन्मुक्ति पार्टीमा ठुलै भुइचालो जाने लक्षण देखिन्छ ।
एउटा नेपाली उख्खान छ नि " बाउ भन्दा छोरो जान्ने गैरी खेत माछा मार्ने " भनेझैं रंजिता गुरुङलाई पल्लो घरको ढाडे बिरालोले इशारा दिएको भन्ने बुझिन्छ।

22/03/2024

जनु मान्छे संग बदलाको भाव र द्वैध चिरत्र हुन्छ त्यो मान्छे देखि सजक रहनुहोस् ताकि तपाईंको जीवनको अस्तित्व माथि दाग लाग्न सक्छ ।
शुभ बिहानी 🙏❤️🙏

20/03/2024

संसद भवन जाँड्याहरुको अखडा बन्न थाल्यो। यिनीहरूलाई अलिकति पनि लाज छैन !!

19/03/2024

कुनै पनि मुद्दामा दोषी भई पक्राउ परेका ठुला माछाको लागि सुविधा सम्पन्न हस्पिटलको क्याविन साना माछाको लागि कठ्याङ्ग्रिदो चिसो भुइ !!

14/03/2024

प्रतिपक्षमा बस्दा घाँटीको नशा चुडिने गरि बोल्ने तर सत्ता पक्षमा बस्दा आफ्नो शरीरमा भैंसी हिडेको पनि नदेख्ने जुन राजनैनिक संस्कार छ यसले न त समाज बन्छ न त देश बन्छ ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kohalpur
Kathmandu
BHERI