16/05/2020
The pregnant woman, who was found to be infected with corona, had given birth at Teaching Hospital 10 days ago. She was admitted to Dhulikhel-based Dhulikhel after suffering from respiratory problems. The Ministry of Health also looked positive from Teku the big |
Heartfelt tribute to the dead soul |
Plz share post ...
16/05/2020
कोरोना संक्रमित देखिएकी सुत्केरी आज भन्दा १० दिन अगाडि टिचिंङ्ग अस्पतालमा बच्चा जमाएर आफ्नो माइती बार्हबिसे गई बसेकी थिइन् र स्वास प्रस्वासमा समस्या आएपछि धुलिखेल स्थित धुलिखेलमा भर्ना भएकी थिइन् र धुलिखेल अस्पतालमा RDT परिक्षण गर्दा पोजेतिभ देखिएपछि अस्पतालले फेरी PCR परिक्षण गर्दा पनि पोजेतिभ देखिएपछि पुनः PCR परिक्षणको लागी टेकु बाट पनि पोजेटिभ देखियो स्वास्थ मन्त्रालय बाट पुष्ठि |
हार्दिक श्रद्धान्जली मृत आत्मा प्रती |😭😭🙏🙏
Plz share post...
05/01/2020
We can do also mountain,,, let's do it