Madhav Prasad Chaulagain secretariat- माधव प्रसाद चौलागाईं सचिवालय

Madhav Prasad Chaulagain secretariat- माधव प्रसाद चौलागाईं सचिवालय

Share

वन तथा वातावरण एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री

Gharana is multicuisine restaurant serving traditional Nepal food along with Chinese, Indian, Italian & modern cuisine, wide selection of beverage from classic cocktail, mocktail, beer, wine in a clean & hygienic environment with live sports & music.

कर्णालीको माटो देखि सिंहदरबारको यात्रा || खोज, संघर्ष र सत्ता || Madav Chaulagin with Subash Sharma 03/04/2026

कर्णालीको माटोदेखि सिंहदरबारको यात्रा ।

Madhav Chaulagain

कर्णालीको माटो देखि सिंहदरबारको यात्रा || खोज, संघर्ष र सत्ता || Madav Chaulagin with Subash Sharma कर्णालीको माटो देखि सिंहदरबारको यात्रा || खोज, संघर्ष र सत्ता || Madav Chaulagin with Subash SharmaJoin this channel to get access to perks:https://www.yout...

Photos from Madhav Prasad Chaulagain secretariat- माधव प्रसाद चौलागाईं सचिवालय's post 31/03/2026

प्राप्त अवसरलाई इमानदार, उत्तरदायी र सक्रिय ढंगले निर्वाह गर्नु नै हाम्रो प्राथमिकता रह्यो । यही भावनासहित मैले वन तथा वातावरण मन्त्रालयको १०८ दिन नेतृत्व गर्ने अवसर पाएँ र सो अवधिभर परिणाममुखी पहलहरू अघि बढाउने प्रयास गर्यौँ ।
यस क्रममा हामीले गरेका पहलहरू, अगाडि बढिरहेका प्रक्रियाहरू, सरोकारवालाबाट प्राप्त जनगुनासोहरू, तथा मन्त्रालयले आगामी दिनमा ध्यान दिनुपर्ने महत्वपूर्ण विषयहरूलाई समेटेर एक दस्तावेज तयार गरेका छौँ । यो दस्तावेजमा हाम्रो प्रगति सहित निरन्तरता, सुधारका सवालहरू समावेश गरेका छौँ । उक्त दस्तावेज हामीले नवनियुक्त वन तथा वातावरण मन्त्री माननीय गीता चौधरीज्यूलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छौँ । आगामी दिनहरूमा यसले मन्त्रालयका कामकारबाहीलाई अझ प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ ।

Madhav Chaulagain

हुलाकी राजमार्ग : जनावर आवतजावत हुने ठाउँमा भायडक्ट, काम अघि बढ्ने 28/03/2026

हुलाकी राजमार्ग अन्तर्गत भरतपुर–माडी–ठोरी सडक निर्माण अब अघि बढ्ने भएको छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा वन्यजन्तुको आवागमनलाई असर नपर्ने गरी आवश्यक स्थानहरूमा भायडक्ट निर्माण गरिनेछ । विकास र पर्यावरणबीच सन्तुलन कायम गर्दै समन्वयमार्फत समाधान निकालिएको हो ।

Madhav Chaulagain

हुलाकी राजमार्ग : जनावर आवतजावत हुने ठाउँमा भायडक्ट, काम अघि बढ्ने मोडालिटीमा दुई मन्त्रालयबीच कुरा नमिल्दा रोकिएको हुलाकी राजमार्गअन्तर्गतको भरतपुर–माडी–ठोरी सडक निर्माण अघि ...

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा बालेन्द्रको काँधमा । 28/03/2026

हिमालय टेलिभिजनको 'फेस टु फेस' कार्यक्रममा केही दिनअघि गरिएको कुराकानी ।

Madhav Chaulagain

जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा बालेन्द्रको काँधमा । About Show...About us.Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. O...

Photos from Madhav Prasad Chaulagain secretariat- माधव प्रसाद चौलागाईं सचिवालय's post 27/03/2026

नागरिक सरकारमा वन तथा वातावरण मन्त्रीको रूपमा सम्हालेको मेरो १०८ दिने जिम्मेवारी आज सम्पन्न भएको छ । सीमित समय भए पनि यी १०८ दिनलाई हामीले परिणाममुखी, उत्तरदायी र परिवर्तनको संकेत दिने अवधिका रूपमा स्थापित गर्ने प्रयास गरेका छौँ । साथै, सम्माननीय प्रधानमन्त्रीज्यूबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको अतिरिक्त जिम्मेवारी प्राप्त गरी ७८ दिन काम गरियो । यस जिम्मेवारीको अवसर प्रदान गर्नुहुने नागरिक सरकारका सम्माननीय प्रधानमन्त्री ज्यू, कर्णाली तथा देशभरका जेनजी युवा साथीहरू, कार्यसम्पादनमा साथ दिने सम्पूर्ण कर्मचारी मित्रहरू, सल्लाहकार तथा सचिवालयका सदस्यहरू, र निरन्तर सुझाव, गुनासा तथा रचनात्मक आलोचना प्रदान गर्ने सम्पूर्ण शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु । नवनियुक्त सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह ज्यू तथा उहाँको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु ।

Madhav Chaulagain

26/03/2026

भेरी करिडोरका सम्बन्धमा हाम्रो चासो ।

Madhav Chaulagain

Photos from Madhav Prasad Chaulagain secretariat- माधव प्रसाद चौलागाईं सचिवालय's post 26/03/2026

'नेपालको तेस्रो राष्ट्रिय रूपमा निर्धारित योगदान (एनडीसी ३.०) प्राविधिक प्रतिवेदन' वन तथा वातावरण मन्त्रालयको वेवसाइटमार्फत सार्वजनिक गरिएको छ ।

Link: https://mofe.gov.np/content/339/nepal-s-third-nationally-determined-contribution--ndc-3-0-/

Madhav Chaulagain

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Kathmandu