Saroj Acharya

Saroj Acharya

Share

| Everest Climate Action Award 🥇 Winner | Development Practitioner | Social Policy Analyst |

30/11/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

24/11/2024

Celebrating my 6th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

01/11/2024

वायु प्रदुषणको हालको स्थिती ।

कुरा शुरु गरौँ भारतको राजधानी दिल्लीबाट जहाँ गएराती वायुप्रदुषणले सबैपुरानो रेकर्ड तोडेको छ । लगातार १४ घण्टासम्म राजधानी दिल्लीको वायुप्रदुषणको स्तर ए.क्यु.आइ.मा ४०० भन्दा माथी रह्यो । कारण मात्रै दुइटा हो । दिल्ली देखी पश्चिममा रहेका राज्यहरु हर्याणा, पन्जाब आदीमा धानकटानी पछी ठुला कृषिक्षेत्रमा आगो लगाउने गरिन्छ जसबाट ठुलोमात्रामा धुवाँ उत्सर्जन हुन्छ । अहिले भू-उपग्रहबाट खिचिएको तस्विरहेर्दा अहिले ती स्थानहरुमा असंख्य स्थानमा आगो बलेको देखिन्छ । अहिले हिउँद शुरुहुने अवस्थामा हावापनि पश्चीमबाट चल्ने हुँदा धुवाँजती दिल्लीकै आकाशमा आइपुग्छ । यतीमात्रै होइन, हिजो दीपावलीकोदिन राजधानीमा पटक्का पड्काउन निषेध गरिएको थियो तर त्यस्को पालना कमैले मात्रै गरे र दिल्लीको वायुअहिले पुरै बारुदमय भएको छ । फलस्वरुप हिजो रातीदेखी अहिले (७ बजे) बिहानसम्म त्यहाँको प्रदुषणको स्तर डरलाग्दो तहमा छ । नेपालमा पनि यो ॠतुमा वायु त्यही दिशाबाट आउनेहुँदा बिस्तारै नेपालकोपनि सुदुरपश्चीमदेखी मध्यपुर्वसम्म यसकोअसर बिस्तारैबढ्दै जानेछ । काठमाडौं उपत्यकाको औषत प्रदुशण स्तर पनि पटक्कै श्वस्थकर छैन । यद्यपी आज शुक्रबार देखी सोमबार सम्म मुलुकको केही क्षेत्रमा हुने हल्का वर्षाले प्रदुषण वृद्धिमा केही अङ्कुश लगाए पनि हिउँदमा यो बिकराल समस्याकै रुपमा रहनेछ ।

Source : Upadhyay

17/10/2024

🗣 राजनीतिक नेताहरू कुनै न कुनै विवादास्पद मुद्दामा मुछिएका कारणले गर्दा यहाँका सरकारका संयन्त्रहरूभन्दा संगठनहरू र समितिहरू बलियो भएका छन्।
सरकारको भूमिका कमजोर हुँदै जाँदा, यी संगठन र समितिहरूले नै नीतिहरू निर्धारण गर्ने र कार्यान्वयन गर्ने तहमा आफ्नो प्रभाव बढाइरहेका छन्। जबसम्म सरकारी कर्मचारीहरूले राजनीतिक पार्टीको खोल ओढेर आफ्नो पदमा रहन्छन्, तबसम्म देशको अवस्था यसैगरी बिग्रिँदै जानेछ। कर्मचारीहरू जनताको सेवामा होइन, दलको स्वार्थमा केन्द्रित हुँदा, विकासको गति अवरुद्ध भईरहेको छ र शासन प्रणालीमा सुधारको अपेक्षा पूरा हुन सकेको छैन।

02/10/2024
24/09/2024

Royal Nepal Futsal Tournament is going to happen on Asoj 10 - 12 at New Planning, Pepsicola where total prize is NRs. 3.53 Lakhs. Interested team can register. Contact: 9851219819

More details in comment.

Photos from Saroj Acharya's post 18/09/2024

: We are collaborating🤝closely with local municipalities, schools, parents, and officials to enhance the education system through our flagship mid-day meal initiative. We continue to seek partnerships with local communities and governments to develop a scalable and replicable model for improving education in Nepal's most under-resourced areas. 🏤

𝗢𝘂𝗿 𝗲𝗳𝗳𝗼𝗿𝘁𝘀 𝗵𝗮𝘃𝗲 𝗯𝗲𝗲𝗻 𝗶𝗻𝗰𝗿𝗲𝗮𝘀𝗶𝗻𝗴𝗹𝘆 𝗿𝗲𝗰𝗼𝗴𝗻𝗶𝘇𝗲𝗱, 𝗮𝗻𝗱 𝘄𝗲 𝗮𝗿𝗲 𝗵𝗼𝗻𝗼𝗿𝗲𝗱 𝘁𝗼 𝗵𝗮𝘃𝗲 𝗿𝗲𝗰𝗲𝗶𝘃𝗲𝗱 𝘁𝗵𝗲 𝗮𝘄𝗮𝗿𝗱 𝗳𝗼𝗿 𝘁𝗵𝗲 𝗺𝗼𝘀𝘁 𝗲𝗳𝗳𝗲𝗰𝘁𝗶𝘃𝗲 𝗲𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻 𝗼𝗿𝗴𝗮𝗻𝗶𝘇𝗮𝘁𝗶𝗼𝗻 𝗱𝘂𝗿𝗶𝗻𝗴 𝗡𝗮𝘁𝗶𝗼𝗻𝗮𝗹 𝗘𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻 𝗗𝗮𝘆 𝟮𝟬𝟴𝟭 𝗳𝗿𝗼𝗺 𝘁𝗵𝗲 𝗕𝘂𝗱𝗵𝗮𝗻𝗶𝗹𝗸𝗮𝗻𝘁𝗵𝗮 𝗠𝘂𝗻𝗶𝗰𝗶𝗽𝗮𝗹𝗶𝘁𝘆.📘

𝘾𝙝𝙖𝙣𝙜𝙚 𝙩𝙖𝙠𝙚𝙨 𝙩𝙞𝙢𝙚, 𝙗𝙪𝙩 𝙪𝙣𝙞𝙩𝙞𝙣𝙜 𝙩𝙝𝙚 𝙘𝙤𝙢𝙢𝙪𝙣𝙞𝙩𝙮 𝙞𝙨 𝙩𝙝𝙚 𝙢𝙤𝙨𝙩 𝙞𝙢𝙥𝙖𝙘𝙩𝙛𝙪𝙡 𝙖𝙘𝙩𝙞𝙤𝙣 𝙬𝙚 𝙘𝙖𝙣 𝙩𝙖𝙠𝙚. 𝙒𝙞𝙩𝙣𝙚𝙨𝙨𝙞𝙣𝙜 𝙩𝙝𝙚 𝙧𝙚𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 𝙤𝙛 𝙘𝙡𝙖𝙨𝙨𝙧𝙤𝙤𝙢 𝙝𝙪𝙣𝙜𝙚𝙧, 𝙬𝙝𝙞𝙘𝙝 𝙡𝙚𝙖𝙙𝙨 𝙩𝙤 𝙚𝙢𝙥𝙤𝙬𝙚𝙧𝙢𝙚𝙣𝙩, 𝙝𝙖𝙨 𝙗𝙚𝙚𝙣 𝙖 𝙥𝙧𝙤𝙛𝙤𝙪𝙣𝙙 𝙚𝙭𝙥𝙚𝙧𝙞𝙚𝙣𝙘𝙚 𝙛𝙤𝙧 𝙪𝙨.🌟

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Bagmati Province
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00