24/04/2026
कोरिया भाषा कक्षामा कोरियाली सांस्कृतिक गतिविधिहरूको झलक !!
कोरियाली परिकारहरू जस्तै Kimchi, Bibimbap आदिबारे जानकारी दिइयो।
परम्परागत पोशाक Hanbok को परिचय गराइयो, जसले विद्यार्थीहरूलाई संस्कृति झन् नजिक ल्यायो।🫰🫰🫰
23/04/2026
हाम्रो कोरियन भाषा कक्षामा सहभागी प्रशिक्षार्थीहरूको प्रतिक्रिया अत्यन्त उत्साहजनक देखिएको छ। अधिकांश प्रशिक्षार्थीहरूले कक्षाको वातावरण, प्रशिक्षकको शिक्षण शैली र अभ्यासमुखी विधिलाई सकारात्मक रूपमा लिएका छन्।
📌 मुख्य झलकहरू:
✔️ कक्षाको समग्र अनुभवप्रति उच्च सन्तुष्टि
✔️ प्रशिक्षकको स्पष्ट र प्रभावकारी प्रस्तुति
✔️ अभ्यास तथा सहभागितामा जोड दिइएको शिक्षण
✔️ भाषा सीपमा उल्लेखनीय सुधारको अनुभूति
✔️ सकारात्मक र सहयोगी कक्षा वातावरण
💬 प्रशिक्षार्थीहरूले दिएका सुझावहरूले भविष्यमा कक्षालाई अझ सुधार गर्दै लैजान महत्वपूर्ण मार्गदर्शन प्रदान गरेको छ।
17/04/2026
संसारभरिका सम्पूर्ण आमाहरूलाई मातातीर्थ औँसीको हार्दिक शुभकामना।
आमाको माया, त्याग र समर्पणप्रति हार्दिक नमन!💐🙏🙏
13/04/2026
नव वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण महानुभावहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
यो नयाँ वर्षले तपाईंहरूको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछु।
नयाँ उत्साह, ऊर्जा र सकारात्मक सोचका साथ हामी सबै अगाडि बढौँ।
नव वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉🙏
13/04/2026
Our youth Center tuition program Activities.
07/04/2026
Our GHN Youth Center korean language Activities.
06/04/2026
Our GHN Youth Center training program Activities pictures.
02/04/2026
आजदेखि सुरु हुन लागेको SEE २०८२ परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना! 🎉📚
तपाईंहरूको मेहनत, लगनशीलता र आत्मविश्वासले अवश्य नै उत्कृष्ट परिणाम ल्याओस्। परीक्षा डराउने कुरा होइन, आफ्नो ज्ञान प्रस्तुत गर्ने अवसर हो—ढुक्क भएर, सकारात्मक सोचका साथ अगाडि बढ्नुहोस्।
सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दछु। सफलताको शिखर चुम्न सक्नुहोस्! 🌟
27/03/2026
Youth Center computer class Activities.
26/03/2026
Tailoring class Activities Picture .
24/03/2026
Glimpse of Youth center training tailoring program activities .
17/03/2026
Youth Center korean language Activities.