Gokarneshwor Municipality,Ward No.9

Gokarneshwor Municipality,Ward No.9

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Gokarneshwor Municipality,Ward No.9, Government Organization, Arubari, Kathmandu.

गोकर्णेश्वर नगरपालिका वडा नं ९ का लागि कुनै पनि स्थानिय वा समाजिक कार्यमा सहयोग साथका लागि वडा कार्यालय एवं यहाँ संग्लन सम्पुार्ण कर्मचारी सधैं तत्पर रंहने छौं । स्थानीय तह र विशेष गरी हाम्रो वडा नं ९ मा शान्ति स्थापना,सुरक्षा र सहभाव विकासका लागि हामी काम गर्नेछौं । सु साशनमा रहेर सम्पुर्ण काम पारदर्शी ढङ्गमा सम्पन्न गर्ने हाम्रो जिम्मेवारी हो । स्थानीय विकास र स्थानीय समस्या समाधानका लागि यस वडाहरुको स्थानीयहरुको सहयोग पनि अनिवार्य हो भन्ने हाम्रो सोच रहेको छ ।

21/04/2026
20/04/2026

परिक्षणको लागि सकभर खालिपेटमा आउनु हुन अनुरोध गरिन्छ ।

04/04/2026

🎨 बालबालिकाका लागि चित्रकला तालिम सुरु हुँदै! 🎨
📅 भोलि, चैत २२ गते (आइतबार)
⏰ समय: बिहान ११ बजे
📍 स्थान: Child Heaven School, Arubari
५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकाहरूका लागि
चित्रकला तालिम (Drawing Training) सुरु हुन गइरहेको छ।
🖌️ यस तालिमबाट बालबालिकाको:
✨ सिर्जनशीलता (Creativity)
✨ कल्पनाशक्ति (Imagination)
✨ आत्मविश्वास (Confidence) विकास हुनेछ।
👉 त्यसैले आफ्ना साना बाबु–नानीहरूलाई यस अवसरमा सहभागी गराउन हार्दिक अनुरोध गर्दछौं।
🙏 धन्यवाद

02/04/2026

रण बहादुर दंगालका नाउँको भुमिसुधार तथा मालपोत कार्यालय डिल्लिबजारमा उपस्थित हुन जाने बारेको सूचना ।

09/02/2026

HPV खोप लगाइने सम्बन्धि सूचना ।

06/02/2026

सिलाई, पार्लर तथा बेकरी तालिम सम्बन्धमा ।

06/02/2026

तालिममा सहभागि हुने सम्बन्धमा ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Arubari
Kathmandu
977

Opening Hours

Monday 05:00 - 05:00
10:00 - 05:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 05:00
Thursday 10:00 - 05:00
Friday 10:00 - 03:00
Sunday 10:00 - 04:00