Kathmandu Metropolitan City Ward 16

Directions

Kathmandu Metropolitan City Ward 16 केहि गुनासो,सुझाब, सल्लाह र समस्या भएमा वडाको इमेल [email protected] मा पठाउन सक्नु हूनेछ ।

25/09/2026

घरको फोहर बाहिर ननिकालौँ । वर्षा बाढी र पहिरोका कारण ढुवानी र व्यवस्थापन कार्य रोकिएको छ ।

23/09/2026
सुचना,
22/09/2026

सुचना,

जानकारी,
08/09/2026

जानकारी,

03/09/2026

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले निवेदन दिने सम्बन्धी पैंतीस (३५) दिने सूचना ।

भूमि समस्या समाधान समितिले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि बागमती प्रदेश, काठमाडौँ जिल्लाको काठमाडौँ महानगरपालिका भित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन समितिले तोकेको ढाँचा बमोजिम निवेदन फाराम भरी मिति २०८३।०५।१८ गतेदेखि ३५ दिनभित्र आफू बसोबास गर्दै आएको वडा कार्यालय मार्फत निवेदन पेश गर्न यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ ।

Address

Balaju
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu Metropolitan City Ward 16 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category