Kmc16ward

Kmc16ward

Share

Service

04/06/2026

१६ वडा बासीको लागि सूचना,

Photos from Kmc16ward's post 31/05/2026

कामपा १६ वडा बालाजु बाट आयोजित आ.व. २०८३/०८४ को बजेट कार्यक्रम योजना तर्जुमाको लागि योजना संकलन कार्यक्रम आज बालाजी व्याॅक्वेट बालाजुमा सम्पन्न भएको छ।

Photos from Kmc16ward's post 30/05/2026

कामपा १६ वडा बालाजु बाट आयोजित आ.व. २०८३/०८४ को बजेट कार्यक्रम योजना तर्जुमाको लागि योजना संकलन कार्यक्रम नयांबजार मल्टि भ्यन्यूमा सम्पन्न ।

28/05/2026

सूचना,

Photos from Kmc16ward's post 28/05/2026

वडा स्तरिय स्वं मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३” को आज फाईनल खेलमा आयोजक टिम १६ वडाले विजय हासिल गरेको छ र उपविजयता वडा नं ५ भएको हो विजयता र उपविजयता टिमले २ लाख र १ लाख नगद सहित म्याडल र प्रमाण वितरण गरी का म पा १६ वडाका वडा अध्यक्ष श्री रोजिना श्रेष्ठ ज्यु बाट कार्यक्रमको सफलतापुर्व समापन भएको छ ।

Photos from Kmc16ward's post 24/05/2026

वडा स्तरिय स्वं मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३” का म पा १६ वडाका वडा अध्यक्ष श्री रोजिना श्रेष्ठ ज्यु बाट कार्यक्रमको सुभारम्भ भएको छ । पहिलो दिनको पहिलो खेलमा १६ वडा vs १० वडा भएकोमा आयोजक टिम १६ वडाले वाजी मारेको छ ।

23/05/2026

स्वं मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३ को टाईसिट ।

18/05/2026

सुचना,

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Balaju
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 05:00
Tuesday 09:00 - 05:00
Wednesday 10:00 - 05:00
Thursday 09:00 - 05:00
Friday 10:00 - 03:00