दु:खद खबर 😥
बाँकेको खजुरा-३ B गाउँमा श्रीमान श्रीमती घाँटी रेटिएको अवस्थामा फेला थप जानकारि आउन बाकि..
Video by:Mission Today
NEPAL UPTO DATE
We are officially registered news media under the name of "NEPAL UPTO DATE PVT.LTD"(Com.ACT 3250)
We
भोलि (april 1) अप्रिल फूल अर्थात झुक्याउने दिन ! यसरी बच्नुहोस् झुक्किनबाट ....see more
03/02/2024
फेसबुकको नयाँ आश्चर्य,
कमेन्टमा जानुहोस् र पहिले @ लेख्नुहोस्, त्यसपछि हाइलाइट highlight लेख्नुहोस । यदि हाइलाइट टेक्स्ट नीलो छ भने, तपाईलाई थाहा छ तपाईको आईडी बलियो छ र कसैले सजिलै ह्याक गर्न सक्दैन। पहिलो चोटि कालो अक्षर मा आएमा तपाइले पोस्ट फलो गर्नुभएको छैन। फलो गरेर सेयर गरेपस्चात पनि हरियो अक्षर आएन भने कन्फर्म असुरक्षित छ तपाइको आइडी। बुझ्नुहोला र फोन न वा इमेल राखेर सुरक्षीत गर्नुहोला। धन्यबाद।😉😉
गोप्य कुरा 🤔
X Yodda
सुनसरीस्थित बराहक्षेत्रको घाट मा भेटिए यस्तो क्षमता भएको मान्छे, उहाँको स्मरण क्षमता सुन्नुहोस्।
ईमान्दारीहरु नै प्राय गरिब हुन्छन्।
किनभने हामिलाई आफ्नो हिस्सा बाहेकको अरु लालच हुदैन।🙂
कपिलवस्तु अन्तर्गत पर्ने शुद्धोधन गाउँपालिका कार्यालय अगाडी को दुर्घटना को दृश्य
बाजुरामा २ युवामाथि सामूहिकरुपमा निर्घात कुटपिट भइरहेको भिडियाे बाहिरिएको छ।
23/08/2023
बस दुर्घटना
काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नं. बस अनियन्त्रित भई धादिङको गजुरी–२ चालिसे स्थित छहराबाट त्रिशुली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार १५ जना भन्दा बढी घाइतेको उद्दार गरिएको छ । मानवीय क्षतीको एकिन भएको छैन । उद्दारकार्य जारी छ ।
तस्बिर : शकर
01/06/2023
Department of Customs, Nepal
बाट जारी सूचना!
विदेशबाट नेपाल फर्कने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सुनका गहना, मोबाइल तथा टेलिभिजन सम्बन्धी पछिल्लो व्यवस्थाः
12/04/2023
Awesome arts 🎨
बैतडीमा जिप दुर्घटना, एकै गाउँका ६ जनाको मृत्यु
बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटना हुँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएका छन् ।
खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटना भएको हो ।जिप सडकबाट करिब ५०० मिटर तल खस्दा बझाङको केदारस्युँ गाउँपालिका–५ का मने बोहरा, नरे बोहरा, गोरख बोहरा, बिर्ख धामी, मानबहादुर धामी र बिरे धामीको मृत्यु भएको प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । मृतक सबै एकै गाउँका हुन् ।दुर्घटनाको समयमा जिपमा १२ जना थिए । तीमध्ये ५ जनाले हामफालेर ज्यान जोगाएको र चालक फरार रहेको प्रहरी निरीक्षक खत्रीले बताए ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
00977
