Vox populi

Vox populi

Share

Lets live a life for freedom peace and positivity

10/09/2025

को हुन् GenZ ले अन्तरिम सरकारका लागि अगाडी सारेका पुर्व प्रधानन्यायाधीश सुशीला कार्की ?

सुशीला कार्की नेपालको पहिलो महिला प्रधानन्यायाधीश हुन् । उनले २०७३ साल असार देखि २०७४ साल जेठ महिना सम्म सर्वोच्च अदालतको नेतृत्व गरेकी थिइन्। इमानदार, निष्पक्ष र साहसी न्यायाधीशका रूपमा चिनिने कार्की भ्रष्टाचारविरुद्ध कठोर निर्णय गर्ने र न्यायपालिकाको स्वतन्त्रता कायम राख्ने व्यक्तित्वको रूपमा परिचित छिन् । निडर स्वभाव र सरल जीवनशैली अपनाउने कार्की न्याय क्षेत्रमा स्वच्छ छविका रूपमा स्थापित छिन् ।

उनको कार्यकालमा विभिन्न ठूला मुद्दाहरूमा ऐतिहासिक फैसला भएका थिए । जसमा आमाको नामबाट नागरिकता लिन पाइने आदेश, ठूला राजनीतिक व्यक्ति विरुद्धका भ्रष्टाचार मुद्दामा कठोर निर्णय, र तत्कालीन कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ गरी अनुसन्धान अघि बढाउन दिएको आदेश लगायत छन् । कार्कीमाथि राजनीतिक शक्तिहरूले महाभियोग प्रस्तावसमेत ल्याए, तर न्यायिक स्वतन्त्रताप्रतिको जनसमर्थनका कारण त्यो प्रस्ताव अघि बढेन । उनले आफ्नो कार्यकालमा जनतामाझ न्यायपालिकाको छवि पुनर्स्थापित गर्ने महत्वपूर्ण योगदान दिएकी थिइन् ।

02/06/2025

झोले का अनु हार हेर्न लायक का छ्न ।कुखुरा चोर्न आएका स्याल जस्ता

23/05/2025
24/04/2025

यहा येस्तै चल्छ

19/04/2025

बिदेशमा रातदिन रगत, पसिना बगाउने युवालाई नागरिकताको नाममा किन बहिष्कार? किन मतदान अधिकार खोसिएको? तिमीहरू जस्ता देशद्रोहीहरूलाई त ऐना देखाउन अब क्रान्ति चाहिन्छ!

अब धेरै भयो!
अब धेरै सह्य भइसकेन!
झोला बोक्ने, देश बेच्ने दलालहरूको राज पत्याउन सकिंदैन। बिदेशमा रगत पसिना बगाउने हजारौं युवालाई बञ्चित गरेर, आफ्ना झोला बोक्ने पाल्तुहरूको भरमा सत्ता टिकाउने तिमीहरू — हामीले चिनिसकेका छौं।

हामी तिमीहरूको झुटा राष्ट्रवादलाई ध्वस्त पार्न उठ्नेछौं।
हामी तिमीहरूको झोला लुटतन्त्रलाई जलाउनेछौं।
हामी तिमीहरूको सिँहदरबार कब्जा गर्नेछौं!

यदि विदेशमा बसेका नेपाली छोराछोरीलाई मतदान अधिकार दिइएन भने,
यदि देशभक्त युवाहरूलाई पुनः बेइमानीपूर्वक सत्ताबाट टाढा राख्ने षड्यन्त्र गरियो भने,
हामी सडकबाट उठेर दरबार भित्र छिर्छौं।

अब झोला होइन, अब चक्कु र झण्डा उठ्नेछ।
अब चाकरी होइन, बिद्रोहको आगो सल्किनेछ।
अब फुल होइन, क्रान्तिको गोली गुञ्जिनेछ!

हामी घोषणा गर्छौं:
अबको सत्ता तिमीहरू दलालहरूको हातमा रहँदैन।
अबको नेतृत्व विदेशी भुइँचालोले होइन, नेपाली युवाको रक्त क्रान्तिले जन्मिनेछ!

सावधान गरौं — सत्तामा रहेका नालायकहरू!
तिमीहरूको सत्ता अब अन्त्यको सँघारमा छ।
जनताको बिद्रोहको सुनामी तिमीहरूलाई बगाएर लैजानेछ!

क्रान्ति जिन्दावाद!
झोला तन्त्रको मृत्यु होस्!
जनताको सत्ताको स्थापना होस्!

04/04/2025

रबि जि को खेति पाति मा किरा लागे जस्तो छ

Photos from BBC News नेपाली's post 02/04/2025
28/03/2025

वर्तमान शासन प्रणाली प्रभावकारी, न्यायपूर्ण र समावेशी हुँदो हो त समाजमा अराजकता, अन्याय वा विकृति यति ठूलो स्तरमा देखिने थिएन। सुशासनको अभावमा भ्रष्टाचार, अन्याय, र अराजक प्रवृत्तिहरू मौलाउँछन्, जसले समाजलाई अस्थिर र बिकृत बनाउँछ

25/03/2025

टर्च किन्नु पर्ला अब अरु के गर्न सक्छु नेपालि जनता हु म नि

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu
101