Kathmandu Valley Police Office, Ranipokhari Kathmandu

Kathmandu Valley Police Office, Ranipokhari Kathmandu

Share

Official page of Kathmandu Valley Police Office. For emergency pls. call 100.

The Kathmandu Valley Police Office formerly called as Metropolitan Police Office (MPO), Ranipokhari, Kathmandu was established on 01/08/2063 B.S. as the primary law enforcement agency for Kathmandu, Lalitpur and Bhaktapur districts of the Kathmandu Valley. It has authority to command all the police components located in its area of responsibility. The chief of Kathmandu Valley Police Office is the Additional Inspector General of Police who reports to the Inspector General of Police.

03/06/2026

नागरिक सेवामा नेपाल प्रहरी !
#नेपालप्रहरी

03/06/2026

अब उजुरी गर्न प्रहरी कार्यालय नै धाउनुपर्दैन ! तपाईँहरू घरमै बसेर पनि नेपाल प्रहरी मोबाइल एपमार्फत उजुरी दर्ता गर्न सक्नुहुन्छ । आवश्यक प्रक्रिया तथा सेवा सम्बन्धी जानकारीका लागि यो भिडियो हेर्न सक्नुहुनेछ ।
आजै Nepal Police Mobile App डाउनलोड गरी डिजिटल प्रहरी सेवासँग जोडिनुहोस् ।

03/06/2026

"वैदेशिक रोजगारीको लागि सेसेल्स पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"

"वैदेशिक रोजगारीको लागि सेसेल्स पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ" (2083-02-19)

Photos from TIA Security Police Office's post 02/06/2026

अनुमानित ५४ लाख ७१ हजार रुपैया बराबरको स्वदेशी तथा विदेशी मुद्रा सहित नेपाल एयरलाईन्समा GEO को रुपमा कार्यरत कर्मचारी पक्राउ.

02/06/2026

"वैदेशिक रोजगारीको लागि मौरिसस र सेसेल्स पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"

"वैदेशिक रोजगारीको लागि मौरिसस र सेसेल्स पठाईदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ" (2083-02-19)

02/06/2026

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाईदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ" (2083-02-19)

02/06/2026

‘प्रहरी हुँ’ भनि रकम असुली गर्ने, लुटपाट गर्ने व्यक्ति नियन्त्रणमा
१९ जेठ, २०८३

‘प्रहरी हुँ’ भनि रकम असुली गर्ने, लुटपाट गर्ने व्यक्ति नियन्त्रणमा

१९ जेठ, २०८३

02/06/2026

सुनको सिक्री लुटपाट गरी बिक्री गर्ने ४ जना पक्राउ
२०८३ जेठ १९

02/06/2026

४ थान मोटरसाइकल र १ थान स्कुटर सहित ३ जना पक्राउ
२०८३ जेठ १९

02/06/2026
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Ranipokhari
Kathmandu