Indra Chhetri
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Indra Chhetri, Government Website, Kathmandu.
म तपाईको लागि विशेष नभएर के भो त,कसैको लागि खास अनि बिशेष छु
04/10/2020
सफलता दौडानमा छौ त????
😍😍😀😀😀😅😅
मंसिरको शुभ सुर
मिहिनेत गरौ जिवनको सकारात्मक चित्र अाफै कोरिन्छ।
जिवनमाको गोरेटोमा सबैलाई मुस्कान दिन सके
मित्रता संवत्: कायम हुन्छन ।
अवश्य उठ्न सकिन्छ जब कि भिरबाट होइन कसैको नजरबाट खस्नु हुदैन्।।।।।।।।
गरिबहरु पनि धनी हुनेछन एकदिन
धनिका महल भत्कि चुनेछन एकदिन
कसैको विचारमा भेदभाव नगरौ यहाँ
कृषकहरुले नि गन्तव्य छुनेछन एकदिन
🌹🌹🌹
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
