30/07/2024
Contem....
It includes a summative and collective materials for psc aspirants.
30/07/2024
Contem....
30/07/2024
30/07/2024
नेपालमा भेटियो नयाँ चरा "तालुधर्से अर्जुनक" ❣️❣️
➙नेपालमा तालुधर्से अर्जुनक नामको नयाँ चरा फेला परेको छ ।
➙माथिल्लो मुस्ताङको ३ हजार ६५० मिटर उचाइमा भेटिएको
➙अंग्रेजीमा ‘स्पटेड फ्लाइक्याचर’ नाम रहेको चराको नेपाली नाम तालुधर्से अर्जुनक दिएको हो ।
➙अब नेपालमा पाइने चराको संख्या थपिएर ८ सय ९६ पुगेको छ ।
➙राष्ट्रिय–अन्तर्राष्ट्रिय चराविज्ञको टोलीले उक्त चरा नेपालका लागि नयाँ भएको पुष्टि गरेको नेपाल पन्छीविद् संघका अध्यक्ष हठन चौधरीले बताए ।
©- Govinda Giri - गोविन्द गिरी
30/07/2024
मोरङको लोहन्द्रा खोलामा भेटियो अर्को नयाँ प्रजाति माछा❣️🙏
मोरङको लोहन्द्रा खोलामा अर्को नयाँ प्रजातिको माछा फेला परेको छ । बुदुना जातको ‘गारा केम्पी होरा’ वैज्ञानिक नाम रहेको सो माछा एसियाकै रैथाने भएको अनुसन्धानकर्ताले बताएका छन् ।
यससंगै नेपालमा पाईने माछाका प्रजाति सङ्ख्या दुई सय ७३ पुगेको छ।
30/07/2024
बलियो स्थानीय तह संविधान र संघीयता रक्षाको आधार नेपालको संवैधानिक इतिहास धेरै लामो छैन । लगभग सत्तरी वर्षको अन्तरालमा मुलुकले पाएका ७ वटा संविधानलाई नियालेर हे....
30/07/2024
12/07/2024
उपयोगी हुन सक्दछ।
12/07/2024
contemporary .