राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश

राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश, Political organisation, New Baneshwor, Kathmandu.

27/05/2023

सत्तारुढ नेताहरुको तुच्छ, आधारहीन,भ्रामक तथा आपतकालीन अभिव्यक्तिका विरुद्ध आयोजना हुने विरोध प्रदर्शन कार्यक्रममा सहभागीताको निम्ति सम्पुर्णका हार्दिक अनुरोध गरिन्छ ।

14/11/2022

काठमाडौ क्षेत्र नं १ का युवा उमेदवार किरण पौडेल । यो भिडियोलाई सक्दो Share गरौं ।

06/11/2022
Photos from राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश's post 18/09/2022

राष्ट्रिय युवा संघ नेपाल, बागमती प्रदेश विशेष सर्कुलर।

08/09/2022

नेकपा एमालेका श्रद्देय अध्यक्ष कमरेड केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुन गईरहेको "राष्ट्रिय युवा संघ नेपाल, बाग्मती प्रदेश कमिटी" को प्रथम ऐतिहासिक अधिवेशन भव्यताको साथ सफल पारौं।
मिति :- २०७९ भाद्र २४ गते
स्थान:- ईम्पेरियर ईभेण्ट, भक्तपुर सल्लाघारी चोक बाट ५०० मिटर अगाडि सुर्यविनायक चोक तर्फ..!!

Photos from राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश's post 01/09/2022

यहि भाद्र २४ गत्ते आईतवार भक्तपुरमा हुने राष्ट्रिय युवा संघ नेपाल, बागमती प्रदेश कमिटीको प्रथम ऎतिहासिक अधिवेशन तथा निर्वाचन परिचालन भेलामा तपशिल बमोजिमका प्रतिनिधिहरुको विवरण तोकिएको मिति भित्र उपलब्ध गराई दिनहुन मातहातका जिल्ला ईन्चार्ज, सह-ईन्चार्ज र संयोजक हरुमा हार्दिक अनुरोध गर्दछौ।

29/08/2022

राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीको ऎतिहासिक प्रथम अधिवेशन भव्यताका साथ सफल पारौं ।

Photos from राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश's post 23/08/2022

राष्ट्रिय युवा संघ नेपाल, बागमती प्रदेश आयोजक कमिटीको मिति २०७९ भाद्र ३ गत्ते बसेको प्रथम बैठको निर्णयहरु "विशेष सर्कुलर" जारी गरिएको छ।
सोही बमोजिम गर्न/गराउन सम्पुर्ण मातहातको कमिटीहरुलाई सुचित गरिन्छ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


New Baneshwor
Kathmandu