Nepal Eye Hospital

Nepal Eye Hospital

Share

First hospital in Nepal dedicated to Eye Care Service

Photos from Nepal Eye Hospital's post 27/05/2026

नेपाल आँखा अस्पतालको आयोजनामा मिति २०८३ जेठ १२ र १३ गते जितपुर सिमरा वडा नम्बर ४ बारा स्थित आँखा उपचार केन्द्र औराहामा सन्चालन भएको मोतिबिन्दु शिविर सम्पन्न भएको छ । नेपाल आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. बिभुती थापाको नेतृत्वमा ३९ जना मोतिबिन्दुका बिरामीहरुको शल्यक्रिया भएको छ ।

27/05/2026
Photos from Nepal Eye Hospital's post 27/05/2026

काठमाडौ महानगरपालिकाको सहयोग र नेपाल आँखा अस्पतालको प्राबिधिक सहयोगमा आज मिति २०८३ जेठ १३ गते श्री सरस्वती माद्यामिक बिद्यालय टेकु, काठमाडौमा संचालित बिद्यार्थीहरुको आँखा जाँच कार्यक्रम सम्पन्न भयो ।
# बिद्यार्थीहरुको जाँच २६२ जना,
# निशुल्क चस्माको सिफारिस ३१ जना,

Photos from Nepal Eye Hospital's post 26/05/2026

काठमाडौ महानगरपालिकाको सहयोग र नेपाल आँखा अस्पतालको प्राबिधिक सहयोगमा आज मिति २०८३ जेठ १२ गते श्री जुद्धोदय माद्यामिक बिद्यालय ठमेल, काठमाडौमा संचालित बिद्यार्थीहरुको आँखा जाँच कार्यक्रम सम्पन्न भयो
# बिद्यार्थीहरुको जाँच २५४ जना,
# निशुल्क चस्माको सिफारिस २९ जना,
# थप आँखा जाचका लागि नेपाल आँखा अस्पताल त्रिपुरेस्वर रिफर गरिएको २५ जना

Photos from Nepal Eye Hospital's post 25/05/2026

काठमाडौ महानगरपालिका र नेपाल आँखा अस्पतालको सहकार्यमा काठमाडौ महानगरपालिकाका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुका लागि सन्चालन भैरहेको बिद्यालाय आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत आज मिति २०८३ जेठ ११ गते श्री शान्ति शिक्षा माद्यामिक बिद्यालय ठैहिटी, काठमाडौमा संचालित बिद्यार्थीहरुको आँखा जाँच कार्यक्रममा ३५७ जना बिद्यार्थीहरुको जाँच गरि ४० जनालाई निशुल्क चस्माको सिफारिस गरियो ।

Photos from Nepal Eye Hospital's post 24/05/2026

Honored to welcome renowned Nepali actor Mr. Paul Shah to Nepal Eye Hospital for an eye check-up today. Thank you for your visit and trust in our services. Wishing you good health and clear vision always.

23/05/2026

नेपाल आँखा अस्पतालको प्राबिधिक सहयोगमा मोतिबिन्दु शल्यक्रिया शिविर सन्चालन गरिने ।

श्री मल्हिनियामाई सामुदायिक वन उपभोक्ता समूह,
चन्द्रपुर नगरपालिका–०२, जुडिबेला, रौतहटको आयोजना तथा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर, काठमाडौंको प्राविधिक सहयोगमा मिति २०८३–०२–०४ गते सञ्चालन भएको आँखा शिविरमा छनौट भएका मोतिबिन्दुका बिरामीहरूलाई मिति २०८३–०२–१२ गते मंगलबारका दिन मोतिबिन्दु शल्यक्रिया शिविर नेपाल आँखा उपचार केन्द्र, जीतपुर सिमरा उप-महानगरपालिका - ०४, औराहामा गरिने सहर्ष जानकारी गराईन्छ ।

Photos from Nepal Eye Hospital's post 22/05/2026

काठमाडौ महानगरपालिका वडा नम्बर २२ शहरी स्वास्थ्य केन्द्र सुन्धाराको आयोजना तथा नेपाल आँखा अस्पतालको प्राबिधिक सहयोगमा आज मिति २०८३ जेठ ८ गते एकिदने निशुल्क आँखा शिविर सन्चालन गरियो । शिविरमा ११९ जनाको आँखा जाँच तथा उपचार गरिनुका साथै १४ जना मोतिबिन्दुका बिरामीहरु छनौट गरि शल्यक्रियाका लागि नेपाल आँखा अस्पताल त्रिपुरेस्वरमा पठाईएको छ भने सिफारिस गरिएका बिरामीहरुको शल्यक्रिया वडा कार्यालयको सहयोगमा गरिने छ ।
त्यस्तै, वडा कार्यालयको सहयोगमै ६८ जना स्थानीयलाई नजिक पढ्न लेख्न सहयोह हुने चस्मा पनि निशुल्क बितरण गरिएको थियो ।

21/05/2026

नेपाल आँखा अस्पताल र काठमाडौ महानगरपालिका वडा नम्बर २२ को सहकार्यमा सन्चालन हुन गैरहेको छ ।

Photos from Nepal Eye Hospital's post 20/05/2026

काठमाडौ महानगरपालिका र नेपाल आँखा अस्पतालको सहकार्यमा काठमाडौ महानगरपालिकाका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुका लागि सन्चालन भैरहेको बिद्यालाय आँखा स्वास्थ्य कार्यक्रम अन्तरगत श्री टङगाल माद्यामिक बिद्यालयमा मिति २०८३ जेठ ४ र ५ गते संचालन गरि ५१० जना बिद्यार्थीहरुको आँखा जाँच गर्नु का साथै ३२ जनालाई चस्माको सिफारिस गरियो । त्यस्तै आज जेठ ६ गते श्री सस्कृत मा. बि. रानीपोखरीमा संचालित कार्यक्रममा २८४ जना बिद्यार्थीको आँखा जाँच गर्नुका साथै २५ जनालाई चस्माको सिफारिस गरियो ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Tripureshwor
Kathmandu