अन्नपूर्ण सेवा - Annapurna Sewa

अन्नपूर्ण सेवा - Annapurna Sewa

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अन्नपूर्ण सेवा - Annapurna Sewa, Public Service, Kathmandu.

29/05/2025

श्रम गर्नु पर्ने छ ? कति लाग्छ श्रम नवीकरण गर्दा ? पुरा भिडियो हेर्नुहोस अनि सबैलाई जानकारी पनि गरोउ है |

24/05/2025

सामाजिक सुरक्षाकोषको : फाइदा बेलैमा लिउ

11/05/2025

पार्श्रट १ : श्रम स्वीकृति

11/05/2025

अनलाइन बाट सहजै श्रम .....

10/04/2025

साधन हुनुहोस् पुनश्रम स्वीकृति लिदा 🇳🇵😱

04/04/2025

श्रम गरेर विदेश जानुका धेरै फाइदाहरु छन् !
हामीलाई थाहा छ कि तपाईँ अब झुकीन्नु हुन्न ?
राम्रो लाग्यो सेयर गर्नुहोस् अरुसामु यो जानकारी पुर्याउनुहोस्। 🙏

25/03/2025

श्रम स्वीकृति नवीकरणको विषयमा हामीले बनाएको यो भिडियो हेरेर धेरै जनाले लाभ जानकारी लिनुभएको छ। सचेत हुनुभएको छ हामी खुसी छौं । हाम्रो मुख्य उद्देश्य भनेकै आम नेपाली दाजुभाई दिदीबहिनीहरूको दुःख गरेको पैसा जोगाउनु हो। ❤️🙏 थप जानकारी र जिज्ञासा कमेन्ट गर्नुहोला 🤳
Suraj Adhikari 😱

19/06/2024

तपाइँ वैदेशिक रोजगारमा हुनुहुन्छ ? श्रम स्वीकृति नविकरण गर्नुपर्नेछ ?
1️⃣ तीन प्रयोजनको लागि शुल्क लाग्छ: (१) बिमा -उमेर अनुसार शुल्क लाग्छ, (२) कल्याणकारी कोष दुई बर्षको- रु. १५०० (३) सामाजिक सुरक्षा कोष - रु. २३०८
2️⃣ अनलाइन पेमेन्ट शुल्क जम्मा (रु. १५ लाग्छ ।)
3️⃣ अरु कसै मार्फत सेवा लिनुहुन्छ भने सेवा शुल्क नेपाली रु. ३०० मात्र तिरे पुग्छ ।
🚦 श्रम स्वीकृति नवीकरणको लागि आवश्यक रकम तिर्दा बैंक खाता मार्फत मात्र कारोबार गर्नुहोला । पैसा दिएपछि कुन-कुन प्रायोजनमा कति पैसा खर्च हुन्छ भेरीफाई गर्नुहोला ।
❗️आवश्यक सहजीकरणको लागि:- 📲 whatapps/Viber/Botim नम्वर: 9861208179 वा इमेल: [email protected] मा सम्पर्क गर्नुहोला । 🙏

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Kathmandu
44600