विनयी त्रिबेणी गाउपालिका कृषि शाखा

विनयी त्रिबेणी गाउपालिका कृषि शाखा

Share

कृषि मुलश्च जिवनम्

Photos from विनयी त्रिबेणी गाउपालिका कृषि शाखा's post 13/05/2026

सिन्चित क्षेत्रमा चैते धान खेतिको स्थलगत अनुगमन तथा क्षेत्रफल नापजाच ।

Photos from विनयी त्रिबेणी गाउपालिका कृषि शाखा's post 13/05/2026

बेसार खेती गर्ने कृषक समुहहरुको स्थलगत अनुगमन ।

Photos from विनयी त्रिबेणी गाउपालिका कृषि शाखा's post 07/05/2026

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखराबाट हस्तान्तरण भएको कार्यक्रम अन्तर्गत, 'मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम' मार्फत, आर्थिक वर्ष २०८२-८३ मा सञ्चालित बेसार तथा उखु खेती कार्यक्रममा आवद कृषक हरुलाई बिभिन्न आवश्यक सामाग्री हरु बितरण गरियो ।

Photos from विनयी त्रिबेणी गाउपालिका कृषि शाखा's post 07/05/2026

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखराबाट हस्तान्तरण भएको कार्यक्रम अन्तर्गत, 'मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम' मार्फत, आर्थिक वर्ष २०८२-८३ मा सञ्चालित बेसार खेती कार्यक्रममा आवद कृषक हरुलाई कपुरकोट -१ जातको हलेदो बिउ बितरण गरियो ।

Photos from विनयी त्रिबेणी गाउपालिका कृषि शाखा's post 10/04/2026

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखराबाट हस्तान्तरण भएको कार्यक्रम अन्तर्गत, 'मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम' मार्फत, आर्थिक वर्ष २०८२-८३ मा सञ्चालित बेसार खेती प्रणाली सम्बन्धी दुई दिने तालिम, वडा नम्बर ४ र वडा नम्बर १ र २ मा सफलतापूर्वक सञ्चालन गरिएको छ।

Photos from विनयी त्रिबेणी गाउपालिका कृषि शाखा's post 29/03/2026

बिनयी त्रीवेणि गाउपालिका कृषि बिकास बिकास शाखाको आ व २०८२/०८३ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार प्रदेश कृषि प्रयोगशाला पोखरा बाट मिति २०८२/१२/१० र ११ गरिएको माटो परिक्षणको नतिजा ।

Photos from विनयी त्रिबेणी गाउपालिका कृषि शाखा's post 16/03/2026

साना ब्यवसायिक कृषि उत्पादन केन्द्र ( पकेट बिकास कार्याक्रम ) को स्थलगत अनुगमन ।

Photos from विनयी त्रिबेणी गाउपालिका कृषि शाखा's post 01/02/2026

वडा न ३ र ४ मा सन्चालित IPM कार्यक्रम को आज चौथो हप्ता लहरे तरकारी रोप्ने कार्य भयो ।

Photos from विनयी त्रिबेणी गाउपालिका कृषि शाखा's post 27/01/2026

वडा न ३ र ४ मा सन्चालित IPM कार्यक्रम को तेस्रो हप्ता को अनुगमन ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Dumkibas
Kathmandu

Opening Hours

Monday 10:05 - 17:00
Tuesday 10:05 - 17:00
Wednesday 09:00 - 10:05
Thursday 10:05 - 17:00
Friday 10:05 - 17:00
Sunday 10:05 - 17:00