रामेछाप सेवा समाज-Ramechhap Service Society

रामेछाप  सेवा समाज-Ramechhap Service Society

Share

Non-Profit Organization..Keep Donate Keep Help For Society.

# के_के_पोस्ट_गर्ने ? :-
१) जोक्स तथा फोटो
२) सुचना तथा महत्त्वपूर्ण लेख
३) सृजनात्मक लेख
४) अन्लाईन सहयोग
५) help पोस्ट हरुलाइ महत्त्व दिइनेछ
६) छाडा पोस्ट गर्ने ban हुनेछन्
७) Admin लाई थाहा नदिइ group chat खोल्यो भने ban गरिने छ
८) Admin लाई गाली गलौच गर्न पाइने छैन, तेस्तो पाइएमा हामी ban गर्न बाध्य हुनेछौ
९) कमेन्ट मा कसैलाई हेप्न पाइने छैन



# आफू बनौ ; अरुलाइ बनाउ 😍
# ADMIN 😎

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

“रामेछाप सेवा समाज” किन?

आज विश्वकै सबैभन्दा कम प्रतिव्यक्ति आय भएको मुलुकको रुपमा चिनिने हाम्रो देश “नेपाल” परम्परागत कृषि प्रणालीमा आश्रित भएको अविकसित र पछौटे समाजमा विद्यमान गरिबि, रोग, अशिक्षा, अन्धविश्वास, सामाजिक विभेद, छुवाछुत, बाताबरण प्रदुषण, अस्थिरता जस्ता दर्जनौ समस्याहरुका अलावा बेरोजगारी दिन-दुगुना रात चौगुना बढ्दै गईरहेको छ । साथै समाजमा विद्यमान आर्थिक तथा समाजिक विकासका पूर्वाधारका अपर्याप्तताको कारण सामुदायको जनजिवन बदलिन नसकिरहेको वर्तमान परिप्रेक्ष्यमा आर्थिक तथा समाजिक विकासका साथै वातावरणीय विकासका लागी युवाहरुले नयाँ सोचका साथ कट्टिबद्ध भई, सामाजिक जागरुकता ल्याई, नयाँ परिवर्तन साकार पार्नु छ । तसर्थ हाम्रो समाजमा विद्यमान ती सबै प्रकारका विकृती, विसंगती, अन्तरविरोधहरुको उचित ब्यवस्थापनको निमित्त सामाजिक, आर्थिक बिकासको साथै बिद्यमान परम्परागत ज्ञान र सिपलाई आधुनिकिकरण गरि विभिन्न क्षेत्रहरु जस्तै शिक्षा, स्वास्थ्य, कृषि, वन, वातावरण,पर्यटन, भौतिक पूर्वाधार, समानता, सुचना र रोजगारी, मनोरञ्जन, खेलकुद जस्ता महत्वपूर्ण सवालहरुमा ध्यान केन्द्रित गर्दै सामाजिक, राजनैतिक, आर्थिक एवं साँस्कृतिक रुपले पिछडिएका वर्ग समुदाय, बालबालिका, ज्येष्ठ नागरिक, अशक्त व्यक्तिका संरक्षणका लागि र विशेष गरेर युवावर्गको समग्र विकासको लागि अत्तिरिक्त कला र विभिन्न सिप सहित सामाजिक सचेतना अभिवृद्धिका कार्यक्रम ग्रामिण स्तरसम्म पुर्याई स्वरोजगार सृजना गरि आर्थिक रुपले सम्पन्न समाजको निर्माणमा सघाउ पुर्याउन सकियोस् भन्ने स्वच्छ अभिप्रायले समाजमा देखिएका शोषण, उत्पिडन, अन्याय विरुद्ध सामाजिक सदभाव कायम गर्दै, नयाँ राष्ट निर्माण प्रक्रियालाई सहयोग गर्न र विभिन्न धर्म, वर्ग, जातजाति, भाषा-भाषी, सम्प्रदायको बिच सामाजिक राष्टिय एकता पैदा गर्दै, लोकतन्त्र सुशासन एवं सामाजिक न्यायप्रति प्रतिबद्ध रहि, विश्व बन्धुत्वको भावना सृजना गर्ने महान उद्देश्यका साथ स्थानिय बुद्धिजिवि, यूवा, महिला, ब्यवसायी तथा नागरिक समाज समेतको सहमति छलफलबाट एक सामाजिक संस्था गठन गर्ने निर्णय गरे अनुरुप “रामेछाप सेवा समाज” को विधान, सस्था दर्ता ऐन २०३४ को अधिनमा रहि तर्जुमा गरिएको छ।

Today, our country, known as the country's lowest per capita income, is considered to be a "Nepal" dependent on the traditional agricultural system, in addition to dozens of problems such as poverty, disease, illness, superstition, social discrimination, discrimination, substance pollution, volatility, and unemployment day-twice The night is going over the clock. In the current perspective, the current perspective in the context of economic and social development as well as the youth of the environment, youths, brought new social and social awareness into new ideas, to bring new changes in the current perspective, due to the inadequacy of the existing economic and social infrastructure infrastructure. Therefore, social, economic development, and modernization of existing traditional knowledge and sipments, such as education, health, agriculture, forest, environment, tourism, physical infrastructure, equality, information and employment, are being done for proper management of all types of disadvantages, discrimination, and interventions present in our society. Focusing on important questions like entertainment, sports, social, political For the protection of economic and culturally backward class communities, children, senior citizens, disadvantaged persons, and especially for the overall development of young people, programs of social consciousness including various sip and various levels of self-employment can be created for village level. Clean sense is seen in the society Creating social harmony against exploitation, oppression, injustice, to support the new nation-building process, creating social social unity of different religions, class, ethnicity, language-language, community, commitment to democracy and social justice, creating emotion of world bo***ge. Conversation with local intelligence, UAVA, women, business and civic society, with great purpose As per the decision to form a social institution, the "Ramhechap Service Society" has been constituted under the Act, Regarding Registration Act, 2034.

Location

Category

Telephone

Address


Himganga, Ramechhap
Kathmandu