नेपाली कम्युनिष्ट पार्टी सिन्धुृपाल्चोक - काठमाडौँ सम्पर्क समिति

नेपाली कम्युनिष्ट पार्टी सिन्धुृपाल्चोक - काठमाडौँ सम्पर्क समिति

Share

"यात्रा समृद्धीको लक्ष्य समाजवादको "
जबजका मुल्य र मान्यताको रक्षागरौ !
समाजवादको दिशामा अघी बढौ !!

Photos from नेपाली कम्युनिष्ट पार्टी सिन्धुृपाल्चोक - काठमाडौँ सम्पर्क समिति's post 21/03/2026

नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समिति अन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं. १ र २ निर्वाचन परिचालन कमाण्डद्वारा आयोजित मतदाता धन्यवाद तथा आभार र कार्यक्रम भव्य र सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ । २ नम्बर क्षेत्रमा बिजयी बनाउन र १ नम्बरमा सम्मान जनक मत प्राप्त गर्न निर्वाचनमा कृयासिल रुपमा खटनुहुने सम्पूर्ण कमरेडहरु र मतदाताहरु मा हार्दिक धन्यवाद तथा अभार व्यक्त गर्दछौं ।

18/03/2026

यहाँहरुको अमुल्य मत तथा जितकोलागि हार्दिक अभार एबम धन्यवाद 🙏🙏🙏🙏⭐️⭐️⭐️⭐️
=======================================
सिन्धुपाल्चोकबाट काठमाडौं आई बस्नुहुने सम्पुर्ण मतदाता आमा,बुवा दाजुभाइ दिदीबहिनीहरुमा उपस्थितिकोलागि हार्दिक निमन्त्रणा गर्दछौं ।

Photos from नेपाली कम्युनिष्ट पार्टी सिन्धुृपाल्चोक - काठमाडौँ सम्पर्क समिति's post 06/02/2026

नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क समिति अन्तर्गत प्रतिनिधिसभा क्षेत्र नं. १ निर्वाचन परिचालन कमाण्डद्वारा आयोजित उम्मेदवार भेटघाट तथा निर्वाचन केन्द्रित कार्यक्रम पार्टीका श्रद्धेय संयोजक कमरेड प्रचण्डको प्रमुख आतिथ्यता तथा अग्निप्रसाद सापकोटाज्यूको विशेष आतिथ्यतामा भव्य र सभ्य रूपमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा बारबिसे नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा नेकपा एमालेका प्रभावशाली नेता कमरेड निमफुञ्जो शेर्पालगायत सयौँको संख्यामा नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुनुभएको छ । उहाँहरूको आवद्धताले नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार कमरेड माधव सापकोटाक Madhav Sapkota Subodh को जित अझै सुनिश्चित भएको छ । यस नेपाली कम्युनिष्ट पार्टीमा आबद्धहुनुहुने सम्पुर्ण कमरेड हरुमा हार्दिक स्वागत गर्दै कार्यक्रम सफलपार्न सहयोग गर्नुहुने सम्पुर्ण कमरेडहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

31/01/2026
Photos from नेपाली कम्युनिष्ट पार्टी सिन्धुृपाल्चोक - काठमाडौँ सम्पर्क समिति's post 31/01/2026

नेपाली कम्युनिष्ट पार्टी सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समिति द्वारा आयोजित उम्मेदवार भेटघाट तथा भेला कार्यक्रम भब्यरुपमा सप्पन्न सम्पन्न भएको छ । भेला सफल बनाउन सहयोग गर्नुहुने सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

30/01/2026

सिन्धुपाल्चोक २ नम्बर क्षेत्रबाट काठमाडौंआई बस्नुहुने सम्पुर्ण आमा,बुवा दाजुभाइ दिदीबहिनीहरुमा भोलि समयमै उपस्थितिकोलागि हार्दिक निमन्त्रणा गर्दछौं ।

Photos from नेपाली कम्युनिष्ट पार्टी सिन्धुृपाल्चोक - काठमाडौँ सम्पर्क समिति's post 14/01/2025

आज २०८१ माघ १ गते नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्च द्वारा आयोजित पिस्कर स्मृति कार्यक्रम सम्पर्क मञ्च अध्यक्ष कमरेड नर बहादुर श्रेष्ठको अध्यक्षयतामा पार्टी अध्यक्ष श्रद्देय कमरेड माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा बरिस्ठ नेता प्रमेश हमाल उपाध्यक्ष गङगा लाल तुलाधर केन्द्रिय निर्वाचन आयोगका अध्यक्ष कमरेड माधव पौडेल पोलिटब्युरो सदस्य भगवती नेपाल , संघीय सम्पर्क कमिटी इन्चार्ज कमरेड लक्ष्मण केसि केन्द्रिय सदस्यहरु कमरेड नवराज पौडेल , कमरेड अनिता लामा केन्द्रिय बुद्धिजीवी परिषद सदस्य तारा पन्त , पुर्व केन्द्रिय परिषद सदस्य कमरेड शिव न्यौपाने, बागमती प्रदेश सम्पर्क कमिटी उपाध्यक्ष कमरेड खेलनाथ सिग्देल ,सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्ष कमरेड विनोद खनाल लगाएत कमरेडहरुको उपस्थितमा सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरुले पिस्करका सहिदहरुबाट शिक्षा लिएर बिद्रोहको जगमा पार्टीलाई अगाडि बढाउदै देश र जनताको पक्ष लाग्नु नै सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।

07/01/2025

नेकपा (एकीकृत समाजवादी )सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको आयोजनामा आगामी २०८१ माघ १ गते १:०० पार्टी केन्द्रिय कार्यालयको हलमा ४१ औ पिस्कर स्मृति कार्यक्रम आयोजना गरिएकोले सम्पुर्ण सिन्धुपाल्चोक वासी लाई उपस्थितिकोलागि हार्दिक निमन्त्रणा गर्दछौं ।

Photos from नेपाली कम्युनिष्ट पार्टी सिन्धुृपाल्चोक - काठमाडौँ सम्पर्क समिति's post 16/09/2024

आगामी असोज ४ गते कार्की बैङ्क्वेट बबरमहल मा हुने महाधिवेशन सन्देश सभाको तयारीका लागि सिन्धुपाल्चोकका काठमाडौंमा उपलब्ध कमरेडहरुको बैठक पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu