Nepal Election Update

Directions

Nepal Election Update ❣️♥️

19/03/2026

Gagan Thapa ले Nepali Congress को सभापति पदबाट राजीनामा दिएछन् रे!

18/03/2026

आज पहिलोपटक तिमी साँच्चै प्रभावशाली देखियौ—जसरी बोलेका छौ, त्यसैगरी काम गरेर देखाऊ। यही निरन्तरता राख्यौ भने सफलता पक्कै तिम्रै हुनेछ, # Rabi Lamichhane

सबैमा Ghode Jatra को हार्दिक शुभकामना! ❤️🇳🇵घोडेजात्रा हाम्रो देश नेपालको एक महत्वपूर्ण र ऐतिहासिक पर्व हो, जुन विशेष गरी...
18/03/2026

सबैमा Ghode Jatra को हार्दिक शुभकामना! ❤️🇳🇵
घोडेजात्रा हाम्रो देश नेपालको एक महत्वपूर्ण र ऐतिहासिक पर्व हो, जुन विशेष गरी काठमाडौँ उपत्यकामा भव्य रूपमा मनाइन्छ। “घोडेजात्रा” अर्थात् घोडाको दौड तथा प्रदर्शनले भरिएको यो पर्व परम्परा, साहस र संस्कृतिको अद्भुत प्रतीक हो।

16/03/2026

Today in Katari, Udayapur District, two people died after a tree fell on them following a windstorm.😭😭

15/03/2026

प्रधानमन्त्री सुशीला कार्कीले गरिन पावरको दुरुपयोग : स्वकीयलाई गरिन नियुक्ति

रौतहटका जनता भन्छन्: बालेन आउ देश बचाउ ।
17/01/2026

रौतहटका जनता भन्छन्: बालेन आउ देश बचाउ ।

Address

उदयपुरगढी
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Election Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share