Ramro Ghar jagga Pvt.Ltd
" A complete home solution for You."
Ramro Ghar Jagga is an authentic private company register under government of Nepal, Ministry of Industry for infrastructural development and publicity of real state for buying and selling of your properties.
हिन्दुहरुको महान चाड बिजया दशमीको अबसरमा बिशेष गरी देशभरिका युबा- युबतिहरुमा शान्ति, सदभाब र ब्यक्तिगत, पारिवारिक र सामाजिक सम्बृद्विको लागि लाग्ने ऊर्जा प्राप्त होस भन्दै नबदुर्गा मातासॅग प्राथना गर्दछु!
काठमाडौं, २७ पुस । गत वर्ष साउन २६ गतेदेखि रोकिएको जग्गाको कित्ताकाट खुला गरिएको छ। शुक्रबारबाट नै जग्गाको कित्ताकाट खुला भएको हो।
Have a sparkling Deepawali.
27/10/2017
इमाडोलमा ३ आन २ पैसामा बनेको घर बीक्रीमा छ चाहीएमा संम्परक गर्नुहोला काम भैराको छ
- १२ फीट रोड प्रशस्त पार्किङ्
-६ कोठा साथमा कीचन्
- घरको मुल्य १ करोड २२ लाख मात्र
- संम्पक ९७४१०९५४४७ अथवा ९८४१०६०७६९
सम्पुर्ण ग्राहक बर्ग तथा शुभचिन्तकहरूमा २०७२ सालको बिजयदशमी को उपलक्ष्य मा हार्दिक मंगलमय सुभकामना व्यक्त गर्न चहान्छु
24/08/2015
Ramro Ghar Jagga Welcome to Ramro ghar jagga Property Information: Location: Lalitpur, Mahalaxmi Municiplity, tikathali Land Description: Area: 3 aana 3paisa Price: Total Price: Rs. 60,00,000 Unit Price: Not Disclosed per anna Price is Negotiable Access: 10 foot access road width gravel Road 2.5 kilo meter from the…
काठमाडौं, ३१ साउन । दुई आनाको घडेरी किनेर घर बनाउने सुर गर्नेहरुका लागि दुःखद खबर छ । सरकारले तीन आनाभन्दा कम क्षेत्रफल भएका घडेरीमा घर निर्माण गर्न स्वीकृति नदिने भएको छ ।
शहरी विकास मन्त्रालयले तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइएको भवन निर्माण तथा शहरी विकास निर्देशिकामा सो व्यवस्था भएको मन्त्रालय स्रोतले बताएको छ ।
स्रोतका अनुसार कम क्षेत्रफलमा सानो बेस (आधार) भएका अग्ला घर बनाउने परिपाटी निरुत्साहित गर्न त्यस्तो व्यवस्था गरिएको हो ।
त्यसैगरी एक मिटरभन्दा बढी माटो भनेर प्लटिङ गरी तयार गरिएको घडेरीमा पनि घर बनाउन स्वीकृति नदिइने प्रावधान निर्देशिकामा छ । अभियान दैनिकमा खबर छ ।
पछिल्लो समय भिरालो जमीन सम्याएर तयार गरिएको घडेरीमा घर बनाउने प्रवृत्ति बढेको छ । तर, त्यस्ता स्थानमा बनेका घर कमजोर हुनुका साथै जुनसुकै बेला भासिएर दुर्घटना हुनसक्ने जोखिम बढेकाले निर्देशिकामा सो व्यवस्था गरिएको स्रोतले बतायो ।
दक्षिण एसियाकै महङ्गो सहर काठमाडौं !
काठमाडौ दक्षिण एसियाको सबैभन्दा महङ्गो सहर भएको इकोनोमिस्ट म्यागेजिनले सार्वजनिक गरेको ‘वर्ल्ड कस्ट अफ लिभिङ इन्डेक्स’मा देखाइएको छ।
उक्त सूचकांकमा मुम्बई विश्वकै सबैभन्दा सस्तो सहर भनिएको छ। दैनिक जीवनयापनका लागि आवश्यक पर्ने विभिन्न वस्तुहरु खाद्यान्न, मदिरा, पोशाक, भाडा, यातायात र बिजुली पानी आदिको मूल्यमा गरिएको मापनको आधारमा यो सूची सार्वजनिक गरिएको हो।
यो सूचकांकमा मुम्बइले ३९ अंक पाएको छ । विश्वकै दोस्रो सस्तो सहर कराँचीको ४० अंक छ। तेस्रो सस्तो सहरमा नयाँ दिल्ली छ। सूचकांकमा दिल्लीले ४३ अंक पाएको छ । चौथो सस्तो सहरमा सिरियाको दमास्कसले ४४ अंक पाएको छ। यस्तै काठमाडौंको पनि समान ४४ अंक भएपनि सूचीमा पाँचौ स्थानमा राखिएको छ ।
काठमाडौंपछि अल्जेरियाको अल्जियर्स, रोमानियाको बुखारेस्ट, पनामाको पनामा सिटी, साउदी अरबको जेद्दाहा र रियाद छन् source:seto pati
08/07/2015
Ramro Ghar Jagga Welcome to Ramro ghar jagga Property Information: Location: Kathmandu, koteshower-35, jadibuti naraphat Land Description: Area: 2 anna -2paisa Price: Total Price: Rs. 75,00,000 Unit Price: Not Disclosed per anna Price is Negotiable Access: This house is located in 8foot width road, 10 meters away fr…
07/07/2015
Dear clients and friends,
Ramro Ghar Jagga Pvt.Ltd would like to hear your comments and your opinions regarding real estate business and services we provide to clients. For more details please visite our web site www.ramrojagga.com
Always remember for us to construct your house regarding engineer sevrices for housing skitch and for buying and selling your properties( land and house)
Ramro Ghar jagga Pvt.Ltd
Kathmandu-35
Ramro Ghar Jagga We are authentic national level Private organization register under Government of Nepal Ministry of Industry, creating conducive environment and promoting sustainable development in real estate through advertisement on web page and effective communication
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Kathmandu/35
Kathmandu
44600
