फेसबुक चौतारी

फेसबुक चौतारी

Share

नयाँ ताजा ,रोचक खबर , चुट्किलाहरु , केही

07/11/2025

जिवन सँग मेल खाने कुराहरु……..
------------------------
मन परेमा शेयर गर्न नभुल्नु होला !!
----------------------
जिवन सोचे जस्तो छैन यसलाइ मनन गर ।
तिम्रो आत्मा सम्मान लाई अरुले वास्ता गर्दैनन
अरुले त तिमी बाट
तिम्रो काम हेर्न चाहान्छन सहि र अरुलाइ सन्तुस्ट वनाउने काम गर
र तिमी सन्तुस्ट हुनेछौ ।
यदि तिमीलाइ ज्ञान दिने गूरु मन पर्दैन भनेनआत्यउ धैर्य गर
तिमी बोस नहुजेल सम्म पर्ख तर तिमी पनि एक दिन
गुरु बोस बन्नेछो त्यति बेला सम्म तिम्रा गुरु पनि त्यो पद बाट अवकास हुने छन् ।
मरेर लाने केहि रहेनछ तर बाचुन्जेल केहि गरेर मर्ने
प्रयास गर ।
तिमीले विगारेको काम वाट तिम्रा वावु आमा को कुनै
गल्ति हुने छैन तसर्थ यसबारे आफनो वावुआमा प्रति कुनै
गुनासो नगर बरु उहा बाट केहि सिक्ने कोसिस गर ।
तिमी जन्मनु अगाडि तिम्रा वावु
आमा जति खुसि थिए त्यतिनै
खुसि अहिले दिन सकिराखेका हुदैनौ उनिहरुले. तिम्रा हरेक
इच्छा आकांक्षहरु पूरा गरिदिएका हुन्थे भने अब पालो तिम्रो हुनेछ
कि वावु आमाको इच्छा आकांक्ष पूरा गरिदिने
यदि कुनै कुरा वाट असफल भयौ भने तिमीलाइ
असफलता ले
सिकाउने छ कि सफलता को बाटो पैलाउने आट र
शक्ति प्रधान तर
निरन्तरता र धैरेताले मात्र,
यदि तिमी सफलता चाहान्छौ भने
तिमी असफलता भोग्नै पर्दछ
तर जिवन कैले पनि एकनासको हुने छैन ।
जिवनलाइ समय अनुसार भाग लगाउन सकिदैन बरु
समयमा नै समय
अनुसार चल्ने कोसिस गर
वास्तविक जिवन जिउन चाहान्छौ भने श्रम गर्न
सिक श्रमले नै
तिमीलाइ असल जिवन जिउन हरेक पल मदत गर्ने छ
तिमी कसैको काम गरेर समय बरवादि नगर
तिमी तिम्रो अवसर
बाट वन्चित हुनेछौ सक्छौ भने आफनै काम गर्ने
कोसिस गर |

31/05/2024

अति नै सान्दर्भिक कुरा

१• पहिलो सुझाव:-
तिर्खा नलागे पनि, पिउन मन नलागे पनि पानी सधै पिउनुहोस्.. सबैभन्दा ठूलो स्वास्थ्य समस्याहरु अधिकांश शरिरमा पानीको कमिले हुने गर्दछ । न्युनतम प्रति दिन २ लिटर पिउनुहोस ।

२• दोस्रो सुझाव:-
आफ्नो शरीर लाई बढी भन्दा बढी काम लगाउँनुहोस् , शरीर लाई हिड डुल गराउनु, पौडी खेल्नु , करेसा वारि खन्नु , घाँस काट्नु, साइकल चलाउनु वा कुनै पनि प्रकारको खेलहरु खेल्नुहोस ।

३• तेस्रो सुझाव:-
खाना कम खानुहोस्..
अधिक खानाको तृष्णालाई छोड्नुहोस.. किनकि यो कहिल्यै राम्रो हुँदैन । आफुले आफुलाई बञ्चित नगर्नुहोस् , तर खानाको मात्रा घटाउनुहोस् । प्रोटिन , कार्बोहाइड्रेट आधारित खाद्य पदर्थ अधिक प्रयोग गर्नुहोस् ।

४• चौथो सुझाव:-
अत्यावश्यक बाहेक सकेसम्म सवारी साधन प्रयोग नगर्नुहोस्...
साथिभाइ भेट्न जाँदा, किराना पसल जाँदा, मठमन्दिर जाँदा होस वा अफिस जाँदा आफ्नो खुट्टाले हिडेर जाने प्रयास गर्नुहोस् ।

५• पाँचौ सुझाव:-
क्रोध त्याग्नुहोस..
चिन्ता त्याग्नुहोस .. चिजहरुलाई बेवास्ता गर्ने प्रयास गर्नुहोस्..बिरोधको अवस्थामा आफुलाई समाबेश नगर्नुहोस्.. तिनीहरु सबैले स्वास्थ्यलाई न्यूनीकरण गर्छन् र आत्माको वैभव खोसिदिन्छन । सकारात्मक ब्यक्तिहरुसँग कुरा गर्नुहोस् र तिनिहरुको कुरा सुन्नुहोस ।

६• छैटौं सुझाव:-
सबैभन्दा अगाडि पैसाको मोह त्याग्नुहोस..
आफू वरिपरिका मानिसहरूसँग मिल्ने जुल्ने गर्नुहोस् बोल्नुहोस हाँस्नुहोस। पैसा जिउनको लागि बनाएको हो, पैसा नै जिन्दगी होईन ।।

७• सातौं सुझाव:-
आफुले आफुलाई कुनै प्रकारको दु:खी नमान्नुहोस, न नै कुनै यस्तो चिज जुन तपाईंले प्राप्त गर्न सक्नुभएन, न यस्तो कुनै चिज जुन तपाईंले आफ्नै लागि गर्न सक्नुभयो। यसलाई बेवास्ता गर्नुहोस् र यसलाई बिर्सनुहोस ।

८• आठौं सुझाव:-
पैसा, पद, प्रतिष्ठा , शक्ति , सुन्दरता प्रभाव .. यि सबै अहंकारले भरिने कुरा हुन.. नम्रता त्यो हो जसले मानिसलाई प्रेमको साथ आफु नजिक ल्याउँछ ।

९• नवौं सुझाव:-
तपाईंको कपाल फुल्दैमा जिबन समाप्त हुनु भनेको होइन। यो एक राम्रो जिबनको सुरुवात भएको हो। आशावादी बनौं, स्मृतिमा बाँचौं, घुमौं, रमाऔं । जिन्दगी सम्झनाका लायक बनाउँनुहोस।

१०-: दसौं सुझाव:-
आफू भन्दा सानालाई प्रेम , सहानुभूति र आफ्नोपनले मिल्ने जुल्ने गर्नुहोस् । कुनै व्यङ्ग्यात्मक कुरा नगर्नुहोस् । आफ्नो अनुहारमा मुस्कान राखी राख्नुहोस । बिगतमा तपाईं जति नै ठूलो पदमा भए पनि बर्तमानमा त्यसलाई बिर्सेर सबैसँग मिलजुल भएर बस्नुहोस ।

"स्वास्थ्य शरीर , स्वस्थ मन, र स्वस्थ जिबन भन्दा ठुलो केहि छैन मानिसको लागि।" 🙏
कोपीड....

30/05/2024

Remember: Charlie Chaplin died aged 88.
He left us 4 statements:
(1) Nothing is eternal in this world, not even our problems.
(2) I like to walk in the rain, because no one can see my tears.
(3) The most wasted day in life is the day we don't laugh.
(4) The six best doctors in the world...
1. sunshine,
2. Rest,
3. Exercise,
4. diet,
5. Self-esteem
6. friends.
Keep them in all stages of your life and enjoy healthy life...
If you see the moon you will see the beauty of God.....
If you see the sun you will see the power of god..
If you look in the mirror, you will see God's best creation.
Believe it then.
We are all tourists, God is our travel agent who already made our itineraries, bookings and destinations...
Trust him and enjoy LIFE.
Life is just a journey!
Live today!!!!

04/02/2021

समय परिस्थिति जस्तोसुकै किन
नहोस् कसैले के छ ? भनेर सोध्दा
आउने उत्तर सधैं एउटै हुन्छ
"सबै ठिकै छ" 😊
🙏

21/01/2021

जे गर्छु नेपाल मै गर्छु ✊
लेखेको टिशर्ट लगाउने बहिनि👩‍🎓
जापान उडिछे✈️😂😂

06/01/2021

उहिले मुख ढाकेर हिड्दा अनौठो भइन्थ्यो, मान्छेहरु कुरा काट्थे र भन्थे 'हेर हेर समाजमा अनुहार देखाउन नसकेर छोपेको' 😋
समय बदलियो, अहिले मुख नढाकी हिड्यो भने अनौठो भइन्छ र त्यही समाज कुरा काट्छ, र भन्छ 'हेर हेर यसले सबैलाइ कोरोना सार्ने भयो!!
'समय सबैको आउँछ, पक्का आउँछ !!
😁😁

03/12/2020

मेरि Gf एक दुई हप्तादेखि खाली मसङ्ग निहु मात्र खोज्ने,
बाङ्गोबाङ्गो कुरा गर्ने गर्थी । एकदिन उस्को मोबाइल हेर्ने मौका पाएँ । अर्को केटासङ्ग रोमान्टिक रोमान्टिक कुरा गर्दी रहिछ ।
भेट पनि भा´को रहेछ । दुइजनाको चुम्माचाटी गरेको फोटो messenger मा देखे ।

त्यो केटाको नम्बर आफ्नो मोबाइलमा save गरेँ । अनि
घर आएर त्यो केटालाइ फोन गरेँ । उस्ले को हो ? भन्दा मैले मेरि gf को नाम लिएर `म उस्को भाइ हो´ भनिदिएँ ।

खुब ! ओहो मेरो सालो भाइ, के छ कस्तो छ मेरो सालो राजा?
मेरो सालोलाई के ल्याइदिनु नि भोलि ? भन्दै फुर्कायो ।

मैले - "मलाइ केही चाहिन्न भिनाजु, बस मेरि AIDS लागेकी दिदिलाइ जिन्दगीभरी माया दिनु! अब कतिदिन नै बाच्नु हुन्छ र मेरि दिदी? बाचुन्जेल यसरी नै माया गर्नु ! त्यति गरिदिए पुग्छ । अरु मलाइ केही चाहिन्न भनेर फोन काटिदिएँ ।

हिजो देखि मेरि Gf ले "मेलो राजा, मेलो बाबू"भनेर sms, phone गरेकी गरै छे । म किन reply दिन्छु चूडेलनिलाइ !

- साभार 😆

28/11/2020

Good morning 😀🇳🇵

24/11/2020

डा. साब, मेरो हातको शल्यक्रियापछि म तवला बजाउन सक्छु नि है?
डाक्टर: मज्जाले!!
बिरामी: ओहो धन्यवाद!! मलाई पैला आउँदैनथ्यो!

20/11/2020

प्रिय मित्रहरु,

तिमी नोकर हैन, मालिक बन । तर मलाई शङ्का छ, कतै तिमीलाई नोकर बन्ने बानी परिसकेको त छैन् !? तिमी आफैँ मान्दैनौ , तिमीलाई पटक पटक `यो गर त्यो नगर´ भन्नुपर्छ । तिमी घर भित्र बस्दैनौ , ´बारम्वार घरमै बस´ भनेर भन्नुपर्छ । तिमी आफैँ सुरक्षित हुदैँनौ , तिमिलाई पटक-पटक `सुरक्षित होउ´ भन्नुपर्छ । तिमी अनुशासनमा बस्दैनौ , ´तिमिलाई अनुशासनमा बस´ भन्नुपर्छ ।जब बिग्रिन्छ अनि झल्याँस्स हुन्छौ🙄🙄🙄। सधैँ आदेश दिई राख्नुपर्ने नोकरलाई हो , मालिकलाई होइन् ।सधै बटन थिचिराख्नु पर्ने मेसिनको हो , मान्छेको होइन् । हामिले विवेकले पनि काम लिनुपर्छ , सोच्नुपनी पर्छ , मनन् पनि गर्नुपर्छ । 😊😊😊

02/08/2020

Never Blame A Day In Your Life, Good Days Gives HAPPINESS, Bad Days Gives U EXPERIENCE, Both Are ESSENTIAL In Life, All Are God Blessing.
Good morning 😊

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Kathmandu
977