Galkot Mun Baglung

Galkot Mun Baglung

Share

Sharing ideas for the development of Galkot Municipality using public ideas and views.

Please don't forget to share your problems & ideas for the development of Galkot Municipality.

Photos 19/04/2018

Congratulations & Best up luck the youngest director in the world (Saugat Bista) for Hairan Movie.

Photos 19/04/2018

ढोरपाटन (Dhorpatan Hunting Reserve)

The Dhorpatan Hunting Reserve is the only hunting reserve in Nepal. Established in 1987 it covers an area of 1,325 km² in the Dhaulagiri Himal of western Nepal in the Rukum, Myagdi and Baglung Districts. In altitude it ranges from 2,850 to 5,500 m.

Galkot Municipality 19/10/2017

Galkot Municipality
Majhuwa, Harichaur, Nepal
+977 985-7640751

Galkot Municipality Majhuwa, Harichaur, Nepal

Photos 19/10/2017

नेपालभित्रको नेपाल भनेर चिनिने जिल्लाको नाम बागलुङ हो भने यसको मुटु गल्कोट हो ।
PIC © https://ourgalkot.com/

Photos from Galkot Mun Baglung's post 15/10/2017

प्रथम गलकोट सास्कृतिक महोत्सव २०७४ ।

मध्यपहाडी लोकमार्ग सँग जोडिएको गल्कोट नगरपालिकाको बिकासका लागी शहरी बिकास मन्त्रालयले योजना बनाएर सम्भाब्यता अध्ययन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै मन्त्री शाहले गल्कोट नगरपालिकामा सभाहल निर्माणका लागी पहल गर्ने बताए ।

कार्यक्रम महोत्सवका स्थानिय संयोजक हर्क पाण्डेको अध्यक्षता, सचिव रामप्रसाद कडेलको स्वागत मन्तब्य, वीर बहादुर चोखाल र घनश्याम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

13/08/2017

Thanks everybody that you liked this page, we are coming in new energetic ideas & news.

Galkot Mun Baglung Sharing ideas for the development of Galkot Municipality using public ideas and views.

Please don't forget to share your problems & ideas for the development of Galkot Municipality.

13/08/2017

मंगलबारसम्म टेलिकमको एसएमएस सेवा निःशुल्क ।

नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो ।

अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन । आइतबारदेखि लागू भएको यो ब्यवस्था ३१ गते मंगलबारसम्म लागू हुने टेलिकमका सह-प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

उनले बाढी र पहिरो पीडितलाई ध्यानमा राखेर यो सेवfको घोषणा गरिएको भन्दै अन्य क्षेत्रका ग्राहकले अावश्यक अवस्थामा मात्रै सेवा उपयोग गरिदिन आग्रह गरे ।

‘निःशुल्क भएपछि धेरै एसएमएस आदान प्रदान हुँदा समस्या हुन सक्छ’ अधिकारीले भने,’अत्यावश्यक अवस्थामा मात्रै यो सेवा प्रयोग गर्न अपील गर्छौं ।’

सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेका हुन् ।

टेलिकमबाट टेेलिकमकै मोबाइलमा एसएमएस गर्दा मात्रै यो सुविधा पाइनेछ ।

News Source : http://www.onlinekhabar.com/

13/08/2017

प्रधानमन्त्री शेरबहादुर देउवा आगामी भदौ ७ गते भारत भ्रमणमा जाँदैछन् । तराईका जिल्लाहरुमा डुबानको पानी नसुक्दै भारत जान लागेका प्रधानममन्त्रीले भारतीय बाँधबाट उत्पन्न समस्याबारे छलफल गर्लान् कि नगर्लान् ? यो चासोको विषय बनिरहेको छ ।

Photos from Galkot Tech's post 31/07/2017
Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu
977