Asian Batteries Limited

Asian Batteries Limited

Share

Made in Nepal batteries, powering Nepal towards a brighter future Asian Batteries Pvt. Ltd. Starting out in Traction, Solar, Industrial and Inverter Batteries.

launched in September, 2013 in Biratnagar is a Battery Manufacturing Company. It also is Nepal's very own Battery Manufacturer, (not into any manufacturing collaboration). The only whole and sole battery manufacturer in Nepal. Located in Morang District, Biratnagar. The holding is managed by prominent individuals from Nepal's IT, Agriculture, Real-Estate sector. is a Nepalese industrial company t

27/05/2026

Thank you to Comedian Mexam Gaudel for your kind wishes and for joining us at the Asian Batteries Partners Meet 2026. Your presence added great value to the occasion and made it even more special.

Together, we glow stronger.

Photos from Asian Batteries Limited's post 27/05/2026

More than a meet, it was a celebration of partnership, trust, and a shared journey toward growth. A heartfelt thank you to all our valued partners for making the Asian Batteries Partners Meet 2026 a grand success.
Together, we glow stronger.

26/05/2026

ग्राउण्डमा दीपेन्द्रको प्रहार, घरमा एशियनको पावर!

जब खेल Finishing मा पुग्छ, सबैको नजर Dipendra Singh Airee मै हुन्छ।

ठिक त्यसरी नै, लोडसेडिङमा घरको उज्यालो टिकाइराख्ने सबैको भरोसा एशियन ब्याट्रीमै हुन्छ।

पावर कटको चिन्ता छोड्नुस्, Asian Batteries रोज्नुहोस्।

13/05/2026

तराईको गर्मीमा लो-भोल्टेज र लोडसेडिङको तनाव अब सकियो!

जब भोल्टेजले साथ दिँदैन, तब Asian Battery ले दिन्छ Full Speed Backup। अब न त पंखा रोकिन्छ, न त तपाईँको आराम।

जस्तोसुकै गर्मीमा पनि पाउनुहोस् ढुक्कको शितलता।

11/05/2026

ब्याट्रीको Life बढाउन मात्र यी ३ कुरामा ध्यान दिए पुग्छ।

यो गर्मीमा ब्याट्रीलाई down हुन नदिन पानीको लेभल चेक गर्ने, टर्मिनलमा petroleum jelly लगाउने र ८०% डिस्चार्ज पछि लोड घटाउने बानी बसालौँ।

थोरै हेरचाह गर्दा ब्याकअप पनि राम्रो, ब्याट्री पनि लामो समय सम्म ढुक्कले टिक्छ।

08/05/2026

कीर्तिमान मैदानमा बन्छ, भरोसा घर-घरमा!

दीपेन्द्र सिंह ऐरीको पावर र एशियन ब्याट्रीको अल-राउन्डर ब्याकअप, एउटा यस्तो साझेदारी जसले अँध्यारोलाई टिक्नै दिँदैन।

अँध्यारोलाई विदा गर्नुहोस् र स्वदेशी शक्तिको महसुस गर्नुहोस्।

08/05/2026

क्रिकेटको Powerplay मा जस्तै, तपाईँको गाडीको इन्जिनलाई पनि सुरुमै चाहिन्छ एउटा Powerful start ​
Asian Batteries ले जस्तोसुकै कठिन परिस्थितिमा पनि इन्जिनलाई तत्कालै action मा ल्याउँछ र यात्रालाई सधैँ अगाडि बढाउँछ।​

02/05/2026

Century powered to perfection.

Congratulations to our Brand Ambassador, Dipendra Singh Airee, on a शानदार hundred for Nepal 🇳🇵

Powering champions. Powering Nepal. 💪⚡

01/05/2026

मेहेनती हातहरूको पसिना र समर्पणको कदर गर्दै!

नेपाललाई अगाडि बढाउने ती मिहिनेती हातहरूलाई सलाम।

सम्पूर्ण श्रमजीवी हातहरूमा अन्तर्राष्ट्रिय श्रमिक दिवस ( International Labor Day) को हार्दिक शुभकामना!

30/04/2026

“Expired: Yesterday.” यस्तो surprise कसैलाई मन पर्दैन।
अब यस्ता झन्झटलाई बाइ-बाइ—छान्नुहोस् Asian Batterries।

५ वर्षसम्मको वारन्टी, ढुक्क भरोसा।

28/04/2026

के तपाईँको बाइकले पनि यस्तै इशारा गर्दैछ?​

ड्यासबोर्डमा देखिने १२:०० को समय र ABS Warning Light मात्र होइन, कमजोर हर्न र हेडलाइट पनि ब्याट्री फेर्ने बेला भएको संकेत हुन्। ​

यात्रालाई सुरक्षित र भरपर्दो बनाउन समयमै ब्याट्री चेक गराउनुहोस्। ​
स्मार्ट राइडर बन्नुहोस्, समस्या आउनु अघि नै समाधान रोज्नुहोस्!

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kalopul Marg, Sanepa
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00