New valley Fresh house

New valley Fresh house

Share

Fresh meat Items like fresh chicken, fresh mutton, egg, sausage,LIve chicken etc.

23/08/2013

वर्डफ्लूमा अमेरिकी भ्याक्सीन र भारतीय प्रचार

पछिल्लो पटक उपत्यकामा कुखुरामा वर्डफ्लुको महामारी हुनुमा अमेरिकी म्याक्सीन र भारतीय चलखेलले काम गरेको बुझिएको छ । स्रोतका अनुसार कुखुराहरुमा लाग्ने वर्डफ्लु विरुद्धको भ्याक्सीन ल्याउने अनुमति नेकपा एमालेका नेता केशव वडानका नजिक ऋषि वडालले पाएका थिए । उनले ३ पसल ३ को भ्याक्सीन ल्याउनु पर्नेमा सात डोजको भ्याक्सीन ल्याउनु पर्नेमा सात डोजको भ्याक्सीन ल्याए जुन भ्याक्सीन लोकल कुखुराको निम्ति उचित हुने थियो । दुई वर्ष अघि नै यस्तो उचित हुने थियो । दुई वर्ष अघि नै यस्तो ओभर डोज प्रयोग गरेपछि अहिले भ्याक्सीनले समेत काम नगरेको बुझिएको छ ।
यद्यपि, यो रहस्य बाहिर ल्याइएको छैन । किनकि यसो गर्दा सिफारिस गर्ने डाक्टरदेखि लगानी गर्ने नेताहरु समेत तानिने भएपछि यो कुरालाई गुपचुप बनाउन माधव नेपाल, बामदेव गौतम, केशव बडाल जस्ता नेताहरु सक्रिय भएको बुझिएको छ । एकातर्फ यस्तो छ भने अर्कोतर्फ नेपाल कुखुराको मासुमा आत्मनिर्भर हुँदै गएको अवस्थामा भारतीयहरुले नेपालको कुरा व्यवसायलाई धरासयी बनाउन यस्तो गरेको पनि आशंका गरिँदै गरेको शुक्रबार प्रकाशित नेपाली पत्रमा खबर छ ।

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Kathmandu
00977