हाम्रो लेखानी

हाम्रो लेखानी

Share

कटारी नगरपालिका -१४ लेखानी उदयपुर !

-Like
-Follow
-Comment
-Share
“ आफ्नो गाउॅं आफै बनाऊ ”

सर्वप्रथम त नमस्कार अनि स्वागत छ हाम्राे पेजमा ।
तपाइहरूले यस पेजमा समाचार, कथा, कविता, लेख, रचनाहरू पाेष्ट गर्न सक्नुहुन्छ ।
धन्यवाद ।

02/12/2025

अन्धकार मनमा आशा जगाउँछ: सन्ध्याकालिन आरति हलेसि महादेव खोटाङ आरतीको उज्यालोले अन्धकार भगाउँछ, मनमा आशा जगाउँछ।

Pic. Dipendra Basnet

convert meta Ai

14/11/2025

मासु भात खाईयो बाटो यस्तो पाइयो !!!

03/11/2025
03/11/2025

श्रम संस्कृति काठमाण्डौँका सम्पर्क नम्बरहरु:
आसा लामा – 9706027722
आरेन राई – 9840654931
जितेन बान्तावा राई – 9766896687
मन्दिरा मुक्तान – 9866372742
धन बहादुर श्रेष्ठ – 9849438417
अञ्जली राई – 9808137946
गोपाल खड्का – 9841426559
सान बहादुर राई – 9861757831
देव राज लामा – 9860336909
लोकनाथ चुडाल – 9851150217
दिपेन्द्र डंगोल – 984-7689461

02/11/2025

जाडो छल्न तराई झर्दै भेडाहरू

31/10/2025

अब देशैभरका एयरपोर्टमा नेपाल टेलिकमको फ्रि वाईफाई !

28/10/2025



17/10/2025

जोशी होटल एण्ड लज 🙏🙏
कटारी न.पा.-१४, घुर्मी बजार उदयपुर

यहाँ खाना, नास्ता र बासको राम्रो प्रबन्ध छ । साथै अटेज तथा नन् अटेज रूमहरूको सुविधा भएको ।
Telephone Number : ०३७-५९०५०१
Resh : ९८१३९३८१३१
Niraj : ९७६५४१७५३०,
Dambar : ९७६१००४५९७

Resh Joshi Dambar Joshi

16/10/2025

प्रहरीले नियन्त्रणमा प्रदूषण बाईक: ठूलो आवाज निकाल्ने र प्रदूषण गर्ने १००+ बाईक काठमाण्डौ ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Pic : Routine of Nepal banda

16/10/2025

Accident

15/10/2025

अस्पतालमा नर्सहरुको: १५ हजारको कामले घर खर्च चल्दैन भन्दै पोखराको मणिपाल शिक्षण अस्पतालमा नर्सहरुको आन्दो'लन

15/10/2025

घुर्मी युवा क्लब सेमिफाइनलमा: मानेभञ्ज्याङ स्पोर्ट्स कप २०८२ अन्तर्गत आज घुर्मी युवा क्लब A ले आजको खेलमा जेरुङ फुट्बल क्लबलाई निर्धारित समयमा १-१ बराबरी भएपछी पेनाल्टी शुट आउट्मा ६-५ ले जित हासिल गरे सङै सेमिफाइनलको खेल भोलि ३० गते बिहान ९ बजे राई समाज हर्कपुर सङ खेल्दै छ। सेमिफाइनल खेलको लागि घुर्मी युवा क्लबलाई जितको अग्रिम शुभकामना छ । 🎊🎊

Sources:
हाम्रो घुर्मी बजार

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Kathmandu
56300