12/08/2022
गोसाइकुण्ड सस्मरण।
politician
12/08/2022
गोसाइकुण्ड सस्मरण।
22/07/2022
नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रेयणता, नेपाली कांग्रेसका जन्मदाता, तत्कालीन नेपाली राजनीतिका धरोहर महामानव विपि कोइरालाको ४० औं स्मृति दिवसका अवसरमा उहाँप्रति भावपूर्ण श्रद्धा सुमन.....
जय नेपाल ! 🙏
21/07/2022
देशको अर्थनितिलाइ मजाकमा लिने भ्रस्ट गभर्नर पद्च्युत गरियोस।
29/01/2022
नेपाली कांग्रेसको आज सम्पन्न केन्द्रिय कार्य समिति बैठक बाट केन्द्रिय कार्य सम्पादन समिति सदस्यमा मनोनित हुनु भएका सम्पूर्ण सदस्यज्यूहरुलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभ कामना व्यक्त गर्दछु । जय नेपाल!!
21/08/2021
एक्मि इन्जिनियरिङ कलेज नेपाल बिधार्थी संघ सातौ इकाइ आधिवेशन बाट सर्बसम्मत अध्यक्ष चयन भएकोमा प्यारो भाइ दिपेन घले लगायेत सम्पुर्ण कार्यसमिती लाई हार्दिक बधाई तथा सफल कार्यकाल को सुभकामना🎉🎊 Dipen Ghale
14/08/2021
नेपाली काङ्ग्रेस काठ्माण्डौ क्षेत्र नम्बर ६ प्रदेश ख कार्यालय उदघाटन कार्यक्रमको केही झलक।
13/08/2021
नाग पन्चमि।
11/08/2021
आफ्नो नया पुस्ताको भविस्यको निम्ति जिम्मेवार सरकारको जिम्मेवार कदम 🙏🇳🇵
08/08/2021
प्रिय् मित्र उजेश घले नेपाल लोकतान्त्रिक खेल्कुद संघको केन्द्रिय सदस्यमा मनोनीत हुनुभयकोमा हार्दिक बधाइ यबम सफल कार्यकालको शुभकामना।
08/08/2021
प्रिय् मित्र उजेश घले नेपाल लोकतान्त्रिक खेल्कुद संघको केन्द्रिय सदस्य हुनु भयकोमा हार्दिक बधाइ यबम सफल कार्यकालको शुभकामना।
08/08/2021
सम्माननीय प्रधानमन्त्री ज्यू को सह्रानीय कार्य !
सरकारी कार्यालयमा अबदेखि राष्ट्रपति/प्रधानमन्त्रीका फोटा होईन देसको नक्शा सहितको निशाना छाप !!