हेलो जल तथा उर्जा आयोगको सचिवालय सिंहदरबार काठमाडौँ Government organisation
हेलो जल तथा उर्जा आयोगको सचिवालय सिंहदरबार काठमाडौँ
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हेलो जल तथा उर्जा आयोगको सचिवालय सिंहदरबार काठमाडौँ, Government Organization, Kathmandu.
जनताको गुनासको सुन्नका लागि जल तथा उर्जा आयोगको सचिवालयले हेलो जल तथा उर्जा आयोगको सचिवालय संचालनमा ल्याएको छ । गुनासोकर्ताले यस पेजमा गुनासो/उजुरी दिंदा देहायबमोजिमका सूचनाहरु दिन उपयुक्त हुनेः
क) गुनासोकर्ताको नाम, ठेगाना, पेशा (गोप्य राख्न पर्ने वा नपर्ने जानकारीसहित) ।
ख) गुनासोकर्ताको टेलिफोन/मोबाइल नम्बर (आवश्यक पर्दा सम्पर्कका लागि)
ग) गुनासोको संक्षिप्त विवरण ।
घ) गुनासोकर्ताले अपेक्षा गरेको प्रतिफल ।
सूचना तथा गुनासोलाई पेजमा म्यासेज गरेर पठाउन पनि सकिन्छ । सूचना गोप्य राख्नु पर्ने वा नपर्ने जानकारी समेत दिनसकिनेछ ।
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Website
Address
Kathmandu
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Saturday | 09:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |
